शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
फाइनलतिर बढ्दै चेल्सी

फाइनलतिर बढ्दै चेल्सी

चेल्सी युइएफए कन्फरेन्स लिगको फाइनलतिर बढेको छ। सेमिफाइनलको पहिलो लेगमा बिहीबार स्विडिस क्लब डिजुर्गार्डेनलाई ४–१ ले पराजित गर्दै चेल्सीले सानदार जित निकालेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १९, २०८२
Read more →
बाँसबारी उक्लियो तेस्रो स्थानमा

बाँसबारी उक्लियो तेस्रो स्थानमा

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
रियलको प्रशिक्षक अलोन्सो !

रियलको प्रशिक्षक अलोन्सो !

रियल मड्रिडले नयाँ सिजनदेखि टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी जाभी आलोन्सोलाई दिने निर्णय गरेको छ। आलोन्सोले हाल जर्मन क्लब बायर्न लेभरकुजेन सम्हालिरहेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
प्रज्जवलको दुई गोल, आरसिटीले छाड्यो रेलिगेसन जोन

प्रज्जवलको दुई गोल, आरसिटीले छाड्यो रेलिगेसन जोन

प्रज्जवल गुरुङको दुई गोलसँगै अन्नपूर्ण क्लब (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन जोन छाडेको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
‘बार्सिलोनाको वृद्ध टोली’ अर्थात् मियामी

‘बार्सिलोनाको वृद्ध टोली’ अर्थात् मियामी

मेसी अझै केही जादू प्रस्तुत गर्न सक्ने अवस्थामा छन्। तर, उनी ३७ वर्षका भइसकेका छन्। उनीसँग दौडिन सक्ने जोशिला र युवा खेलाडी मियामीमा आवश्यक छ। तर, उनीसँग उमेर पुगिसकेका पुराना साथीहरू मात्रै छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
११ मिलियन युरो तलब त्याग्न नसकेका एन्सेलोटी

११ मिलियन युरो तलब त्याग्न नसकेका एन्सेलोटी

इटालियन प्रशिक्षकको सम्झौता भंग हुनुको मुख्य कारण मड्रिडसँगको करारलाई मानिएको छ। एन्सेलोटीले क्लब विश्वकपअघि नै ब्राजिल जाँदैछन् भन्ने बुझिएको थियो। 

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
५० वर्षमा एकपटक मात्र जन्मिने प्रतिभा यमल !

५० वर्षमा एकपटक मात्र जन्मिने प्रतिभा यमल !

बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले यामाललाई प्रतिभाशाली’ भन्दै उनले क्लबका लागि खेलेको १००औं खेलमा देखाएको प्रदर्शनलाई तारिफ गरे। ‘मैले पहिल्यै भनेको छु, उनी एक जिनियस हो,’ फ्लिकले भने, ‘ठूला खेलहरूमा उनी चम्किन्छन्। मलाई खुसी लाग्छ ५० वर्षमा एकपल्ट आउने खेलाडी बार्सिलोनामा अहिल्यै आएको छ।’

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
सेमिफाइनलबाटै बाहिरियो मियामी

सेमिफाइनलबाटै बाहिरियो मियामी

ब्रायन ह्वाइट र पेड्रो भिटेले दुई मिनेटको अन्तरालमा गोल गर्दै भ्यानकुभर ह्वाइटक्याप्सलाई कन्काकाफ च्याम्पियन्स कप सेमिफाइनलको दोस्रो लेगमा इन्टर मियामीविरुद्ध ३–१ को जित दिलाए।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
एएफसी च्याम्पियन्स लिग जित्ने रोनाल्डोको सपना अन्त्य

एएफसी च्याम्पियन्स लिग जित्ने रोनाल्डोको सपना अन्त्य

साउदी अरबमा ठूलो उपाधि जित्ने क्रिस्टियानो रोनाल्डोको पर्खाइ अझै लम्बिने भएको छ। एएफसी च्याम्पियन्स लिगको बुधबार सम्पन्न सेमिफाइनलमा उनको क्लब अल-नासर जापानी क्लब कावासाकी फ्रन्टालेसँग ३–२ ले पराजित भयो।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
इन्टर–बार्सिलोनाको गोल वर्षा

इन्टर–बार्सिलोनाको गोल वर्षा

लामिन यमलको पोस्ट लागेर गोल भएको कर्लिङ प्रहार, मार्कुस थुरामको गज्जबको ब्याक-हिल फ्लिक, राफिन्हाको बार र गोलकिपर लागेर जाली चुमेको शक्तिशाली प्रहार र डेन्जेल डुम्फ्रिजको बाइसिकल किक पनि नबिर्सिनुहोस्। त्यसपछि उनले हेडरमार्फत दोस्रो गोल थपे।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
तेस्रो स्थानमा उक्लियो च्यासल

तेस्रो स्थानमा उक्लियो च्यासल

च्यासल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १७, २०८२
Read more →
एमबाप्पेबिना अझ सशक्त पिएसजी

एमबाप्पेबिना अझ सशक्त पिएसजी

पेरिस सेन्ट–जर्मेन (पिएसजी) फेरि एकपटक इङ्ल्यान्डबाट उच्च मनोबलसहित फर्किंदैछ। यो टोली च्याम्पियन्स लिगको दोस्रो फाइनल यात्रा अब केही हातको दुरीमा छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १७, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 170 of 2186Next