सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

११ मिलियन युरो तलब त्याग्न नसकेका एन्सेलोटी

बिहिबार, बैशाख १८, २०८२खेलपाटी संवाददाता
११ मिलियन युरो तलब त्याग्न नसकेका एन्सेलोटी
Classic Tech Internet Ad

काठमाडौं। रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिल फुटबल महासंघ (सिबिएफ) सँग करिब करार गरिसकेको र लन्डनमा अन्तिम सम्झौताका लागि समेत पुगेको बताइएको थियो। तर, कुरा फाइनल हुन सकेन। 

इटालियन प्रशिक्षकको सम्झौता भंग हुनुको मुख्य कारण मड्रिडसँगको करारलाई मानिएको छ। एन्सेलोटीले क्लब विश्वकपअघि नै ब्राजिल जाँदैछन् भन्ने बुझिएको थियो। 

तर, मड्रिडले उनलाई क्लबबाट बिदा लिन स्पष्ट सर्त राखेको थियो। त्यो थियो– एन्सेलोटीले क्लबबाट प्राप्त गर्न बाँकी ११ मिलियन युरो (९.४ मिलियन पाउन्ड) तलब त्याग्नुपर्ने। जसलाई उनले अस्वीकार गरे।

अब ब्राजिलले अर्को प्रशिक्षकको खोजी सुरु गरिसकेको छ। ब्राजिलले साउदी क्लब अल हिलालका प्रशिक्षक जोर्ज जिससलाई मुख्य दाबेदारका रूपमा अगाडि सारेको छ।

क्लब विश्वकपअघि नै मड्रिडले एन्सेलोटी छोड्न तयार रहेको थियो। तर, मड्रिड कुनै पनि प्रकारको क्षतिपूर्ति रकम तिर्न तयार देखिएको छैन।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

जनज्योतिको फराकिलो जित

जनज्योतिको फराकिलो जित

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड