नासर एएफसी च्याम्पियन्स लिगको सेमिफाइनलमा
क्रिस्टियानो रोनाल्डोको प्रेरणादायी प्रदर्शनमा साउदी अरबको क्लब अल–नासरले शनिबार जापानी क्लब योकोहामा एफ मरिनोसलाई ४–१ ले हराउँदै एएफसी च्याम्पियन्स लिग इलिटको सेमिफाइनलमा स्थान बनाएको छ।
क्रिस्टियानो रोनाल्डोको प्रेरणादायी प्रदर्शनमा साउदी अरबको क्लब अल–नासरले शनिबार जापानी क्लब योकोहामा एफ मरिनोसलाई ४–१ ले हराउँदै एएफसी च्याम्पियन्स लिग इलिटको सेमिफाइनलमा स्थान बनाएको छ।
इङ्लिस प्रिमियर लिगका शनिबारका दुई खेलले शीर्ष चारको दौड र रेलिगेसनको कथा दुवैमा नयाँ मोड ल्याएको छ।
२१ वर्षीय विंगर आयुषले पोखरालाई फाइनलमा पुर्याउन कप्तानी जिम्मेवारीमात्रै सम्हालेनन् एक गोलसम्म गरे।
पोखरा थन्डर्सका प्रिसो नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका उत्कृष्ट गोलकिपर घोषित भएका छन्।
मिडफिल्ड मणिले एक गोल र दुई असिस्ट गरेका थिए। उनले एक लाख रुपैयाँ हात पारे।
ललितपुर सिटी एफसीका सन्तोष खत्री नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका उदयीमान खेलाडी घोषित भएका छन्।
लेबनानी फरवार्ड एनएसएल इतिहासका सर्वाधिक गोलकर्ता पनि हुन्। उनले पछिल्ला दुई संस्करणमा नौ गोल गरेका छन्।
जितवहिन रहँदै नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको झापा एफसीले ‘फेयर प्ले अवार्ड’ जितेको छ।
सुरुआती दुई खेलमा पराजय बेहोर्दै तेस्रो संस्करणको थालनी गरेको पोखराले त्यसपछिका ६ खेलमा अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गर्यो। तर, पहिलोपल्ट फाइनल पुगेर पुनरागमन गरिसकेको पोखरा अन्तत: खेलको अन्तिम १६ मिनेट सम्हालिन सकेन र उपाधि गुमाउन पुग्यो।
बारम्बार हात हालाहालको स्थितिमा पुगेको नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै साबिक विजेता ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि हात पारेको छ।
साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सविरुद्ध पुन: अग्रता लिएको छ।