• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मणि ‘इनर्जेटिक प्लेयर’
खेलपाटी संवाददाता
शनिबार, वैशाख १३, २०८२ खेलपाटी संवाददाता
मणि ‘इनर्जेटिक प्लेयर’

काठमाडौं। ललितपुर सिटी एफसीका मणिकुमार लामा नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका ‘इनर्जेटिक प्लेयर’ घोषित भएका छन्।

डिफेन्सिभ मिडफिल्ड मणिले एक गोल र दुई असिस्ट गरेका थिए। उनले एक लाख रुपैयाँ हात पारे। उनी रेफ्रीको खराब निर्णयका कारण फाइनल गुमाउने संघारमा थिए। तर, ललितपुरको अडानका कारण उनी फाइनल खेल्न योग्य भए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अघिल्लो शनिबार धनगढीविरुद्ध पहिलो क्वालिफायरमा मिडफिल्डर मणिले १६औं मिनेटमा रातो कार्ड पाएका थिए। मणिको खुट्टामा रहेको ‘एअर बल’लाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए। 

उनले मणिबाट कुनै खतरा नरहेको अवस्थामा सिधै खुट्टाले छात्तीमा प्रहार गरेका थिए। तर, मुख्य रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि उल्टै मणिलाई सिधै रातो कार्ड दिएका थिए। लगत्तै ललितपुरले उक्त निर्णयविरुद्ध अपील गरेको थियो। उक्त अपीलमा मणिको कार्ड फिर्ता नभए ललितपुरले फाइनल नखेल्नेसम्मको निर्णय गरेको थियो।

उक्त अपीलमाथि सुनुवाई गर्दै एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) र अपिल समितिले गत मंगलबार रेफ्रीले गल्ती गरेको स्वीकार्दै मणिले पाएको रातो कार्ड फिर्ता लिएको थियो।

‘उक्त घटनाको विभिन्न क्यामेरा कोण र प्रोडक्सन टोलीबाट प्राप्त गरिएको फुटेजको आधारमा समीक्षा गर्दा मणिले कुनै स्पष्ट प्रतिशोधको कार्य गरेको प्रमाण भेटिएन,’ एनएसइएमले ललितपुरलाई पठाएको पत्रमा भनिएको थियो।

मोहम्मद सामुन्ने लड्दा मणिको खुट्टाले कतै लागेको देखिएको थिए। तर, मोहम्मद मैदानमा लडेर ठूलो नाटक मञ्चन गरेपछि ललितपुरका कप्तान अनन्त तामाङसहित खेलाडीले गरेको अपीलमा पनि बिडारीले कुनै चासो देखाएका थिएनन्। सहायक रेफ्री किसन कन्हैयाले पनि प्रतिवाद गरेनन्।

बरु मणिलाई नै मैदान बाहिर पठाइएको थियो। मणिलाई सिधै छात्तीमा प्रहार गर्ने मोहम्मदले भने पहेँलो कार्ड मात्रै पाए। मुख्य रेफ्री बिडारी र फोर्थ अफिसियल दनुवार फिफा ब्याच प्राप्त रेफ्री हुन्।

बिडारीले यही वर्ष फिफा रेफ्रीको ब्याच पाएका हुन्। यसका बाबजुद पनि ललितपुरले २–१ को जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। यस आधारमा मणिलाई दिइएको रातो कार्ड फिर्ता लिने निर्णय गरेको बताइएको छ। त्यसैले उनी फाइनल खेल्न योग्य भएका थिए। 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP