शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
खेलमा फर्कियो पोखरा

खेलमा फर्कियो पोखरा

पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा खेलमा फर्किएको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
इजिकेलको गोलमा ललितपुरलाई अग्रता

इजिकेलको गोलमा ललितपुरलाई अग्रता

साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सविरुद्ध सुरुआती अग्रता लिएको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
मणिको रातो कार्ड फिर्ता नभएको भए ललितपुरले खेल्ने थिएन फाइनल !

मणिको रातो कार्ड फिर्ता नभएको भए ललितपुरले खेल्ने थिएन फाइनल !

नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीविरुद्धको खेलमा रेफ्रीको गल्तीले रातो कार्ड पाएका ललितपुर एफसीका मणिकुमार लामाले शनिबार पोखरा थन्डर्सविरुद्ध फाइनल खेल्दैछन्।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
रातो कार्ड फिर्ता भएपछि मणि सुरुआती ११ मा

रातो कार्ड फिर्ता भएपछि मणि सुरुआती ११ मा

धनगढीविरुद्ध पहिलो क्वालिफायरमा मिडफिल्डर मणिले १६औं मिनेटमा रातो कार्ड पाएका थिए। मणिको खुट्टामा रहेको ‘एअर बल’लाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए। 

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
अपराजित ललितपुरसँग फाइनलमा बदला लिने मौका

अपराजित ललितपुरसँग फाइनलमा बदला लिने मौका

यसपल्ट पोखरालाई ललितपुरसँग गत संस्करणको दोस्रो क्वालिफायरमा बेहोरेको हारको बदला लिने मौका जुरेको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
अर्को उपाधिको खोजीमा बार्सिलोना

अर्को उपाधिको खोजीमा बार्सिलोना

बार्सिलोना यस सिजनमा सम्भावित चार उपाधि जित्ने लक्ष्यमा छ। रियल मड्रिडसँग जनवरी महिनामा जितेको स्पेनिस सुपर कपपछि बार्सिलोनाको अर्को लक्ष्य कोपा डेल रे पनि आफ्नै पोल्टामा पार्नु हो।  

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
एपिएफले जित्यो लुम्बिनी कप

एपिएफले जित्यो लुम्बिनी कप

एपिएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०८२
Read more →
दोर्जेको निर्णायक गोलमा ब्वाइज युनियन विजयी

दोर्जेको निर्णायक गोलमा ब्वाइज युनियन विजयी

दोर्जे तामाङको निर्णायक गोलसँगै ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी)माथि कठिन जित निकालेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०८२
Read more →
भगवतीले शीर्ष स्थानमा उक्लने अवसर गुमायो

भगवतीले शीर्ष स्थानमा उक्लने अवसर गुमायो

दुई गोलको अग्रता जोगाउन नसक्दा श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबसँग बराबरीमा रोकिएको छ। योसँगै भगवतीले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०८२
Read more →
एनएसएल पनि अवैध बेटिङमा सुचिकृत!

एनएसएल पनि अवैध बेटिङमा सुचिकृत!

यसपालि बेटिङ कम्पनी रंगशालाभित्र नदेखिएपनि एनएसएल बेटिङ प्ल्याटफर्ममा खुलेआम चलिरहेको छ । नतिजा पनि बेटिङ विश्लेषणअनुसार नै आइरहेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०८२
Read more →
भुटानले यु–२० महिला एसियन कप छनोटका खेल खेलाउने

भुटानले यु–२० महिला एसियन कप छनोटका खेल खेलाउने

एसियाली फुटबल महासंघ (एएफसी)ले  १ देखि १८ अप्रिल, २०२६ सम्म थाइल्यान्डमा हुने प्रतियोगिता यु–२० महिला एसियन कप छनोट चरणका खेल खेलाउन विभिन्न आठ राष्ट्रलाई जिम्मा दिएको छ। त्यसमा भुटान पनि परेको हो। 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०८२
Read more →
सेमिफाइनलको पहिलो लेगमा मियामी पराजित

सेमिफाइनलको पहिलो लेगमा मियामी पराजित

खेलको सुरुआतदेखि नै भ्यानकुभरको तीव्र आक्रमणले मियामीलाई दबाबमा राख्यो। २४औं मिनेटमा पेड्रो भिटेले बक्समा चिप गरेको बलमा ब्रायनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। यो सिजन उनको १५ खेलमा १०औं गोल हो।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 172 of 2184Next