शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पोखराका प्रिसो उत्कृष्ट गोलकिपर

पोखराका प्रिसो उत्कृष्ट गोलकिपर

पोखरा थन्डर्सका प्रिसो नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका उत्कृष्ट गोलकिपर घोषित भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
मणि ‘इनर्जेटिक प्लेयर’

मणि ‘इनर्जेटिक प्लेयर’

मिडफिल्ड मणिले एक गोल र दुई असिस्ट गरेका थिए। उनले एक लाख रुपैयाँ हात पारे।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
ललितपुरका  सन्तोष उदयीमान खेलाडी

ललितपुरका सन्तोष उदयीमान खेलाडी

ललितपुर सिटी एफसीका सन्तोष खत्री नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका उदयीमान खेलाडी घोषित भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
धनगढीका हिजाजी सर्वाधिक गोलकर्ता

धनगढीका हिजाजी सर्वाधिक गोलकर्ता

लेबनानी फरवार्ड एनएसएल इतिहासका सर्वाधिक गोलकर्ता पनि हुन्। उनले पछिल्ला दुई संस्करणमा नौ गोल गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
रातो कार्ड नखाएको झापालाई ‘फेयर प्ले अवार्ड’

रातो कार्ड नखाएको झापालाई ‘फेयर प्ले अवार्ड’

जितवहिन रहँदै नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको झापा एफसीले ‘फेयर प्ले अवार्ड’ जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
अर्को संस्करणमा उपाधि जित्ने पोखराको बाचा

अर्को संस्करणमा उपाधि जित्ने पोखराको बाचा

सुरुआती दुई खेलमा पराजय बेहोर्दै तेस्रो संस्करणको थालनी गरेको पोखराले त्यसपछिका ६ खेलमा अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गर्‍यो। तर, पहिलोपल्ट फाइनल पुगेर पुनरागमन गरिसकेको पोखरा अन्तत: खेलको अन्तिम १६ मिनेट सम्हालिन सकेन र उपाधि गुमाउन पुग्यो।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
पोखरालाई हराउँदै ललितपुरले दोस्रोपल्ट जित्यो उपाधि

पोखरालाई हराउँदै ललितपुरले दोस्रोपल्ट जित्यो उपाधि

बारम्बार हात हालाहालको स्थितिमा पुगेको नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै साबिक विजेता ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि हात पारेको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
पापाको गोलमा ललितपुरलाई पुन: अग्रता

पापाको गोलमा ललितपुरलाई पुन: अग्रता

साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सविरुद्ध पुन: अग्रता लिएको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
खेलमा फर्कियो पोखरा

खेलमा फर्कियो पोखरा

पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा खेलमा फर्किएको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
इजिकेलको गोलमा ललितपुरलाई अग्रता

इजिकेलको गोलमा ललितपुरलाई अग्रता

साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सविरुद्ध सुरुआती अग्रता लिएको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
मणिको रातो कार्ड फिर्ता नभएको भए ललितपुरले खेल्ने थिएन फाइनल !

मणिको रातो कार्ड फिर्ता नभएको भए ललितपुरले खेल्ने थिएन फाइनल !

नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीविरुद्धको खेलमा रेफ्रीको गल्तीले रातो कार्ड पाएका ललितपुर एफसीका मणिकुमार लामाले शनिबार पोखरा थन्डर्सविरुद्ध फाइनल खेल्दैछन्।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
रातो कार्ड फिर्ता भएपछि मणि सुरुआती ११ मा

रातो कार्ड फिर्ता भएपछि मणि सुरुआती ११ मा

धनगढीविरुद्ध पहिलो क्वालिफायरमा मिडफिल्डर मणिले १६औं मिनेटमा रातो कार्ड पाएका थिए। मणिको खुट्टामा रहेको ‘एअर बल’लाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए। 

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 173 of 2186Next