लिभरपुल उपाधिनजिक, आर्सनल तेस्रोपल्ट उपविजेतामै सीमित हुने खतरा
दोस्रो स्थानमा रहेको आर्सनलले बुधबार प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग २–२ को बराबरी खेलेपछि लिभरपुललाई कीर्तिमानी बराबरी २०औं इङ्लिस प्रिमियर लिग उपाधि जित्न अब मात्र एक अंक चाहिएको छ।














