• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अर्को संस्करणमा उपाधि जित्ने पोखराको बाचा
खेलपाटी संवाददाता
शनिबार, वैशाख १३, २०८२ खेलपाटी संवाददाता
अर्को संस्करणमा उपाधि जित्ने पोखराको बाचा

काठमाडौं। ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को उपाधि हकदार थियो, उत्तिनै पोखरा थन्डर्स पनि थियो।

सुरुआती दुई खेलमा पराजय बेहोर्दै तेस्रो संस्करणको थालनी गरेको पोखराले त्यसपछिका पाँच खेलमा अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गर्‍यो। तर, पहिलोपल्ट फाइनल पुगेर एक गोल खाइसकेको अवस्थामा पुनरागमन गरिसकेको पोखरा अन्तत: खेलको अन्तिम १६ मिनेट सम्हालिन सकेन र उपाधि गुमाउन पुग्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुरले दुई विदेशी खेलाडीको गोलमा २–१ को जित हात पारेको हो। ललितपुरको यो दोस्रो उपाधि हो।

पोखराका मार्की प्लेयर आयुष घलानले जस्तो सुरुआत भए पनि अन्तिमसम्म राम्रो नै भएको बताए। त्यसैले अर्को संस्करणमा उपाधि जित्न २०० प्रतिशत दिने उनले बताए।

‘अर्को संस्करणमा उपाधि जित्न १०० होइन २०० प्रतिशत दिन्छौं,’ खेलपछि आयुषले भने। आयुष पहिलो संस्करणमा ट्यालेन्ट हन्टमार्फत पोखरामा अनुबन्ध भएका थिए। उक्त संस्करणमा प्रभावशाली प्रदर्शन गरेसँगै उनले आफ्नो करियरमा पछाडि फर्किएर हेर्न परेको छैन। 

सोही संस्करणबाट नेपाली राष्ट्रिय फुटबल टोलीमा पुगेका उनले त्यसयताका दुई संस्करण पोखरामा नै बिताएका छन्। दोस्रो संस्करणमा पोखरालाई प्लेअफसम्म पुर्‍याउँदा उनी मार्की प्लेयर थिए।

यसपल्ट भने उनले आफ्नो कप्तानीमा पोखरालाई उपाधिसम्म पुर्‍याएका हुन्। तर, ललितपुरका दुई विदेशी इमो इजिकेल र पापा इबु केबको प्रभाशाली प्रदर्शनसामु उपाधि भने दिलाउन सकेन।

ललितपुरलाई जित दिलाउन इजिकेलले यसपल्ट पनि उत्कृष्ट प्रदर्शन गरे। उनले एक गोल र एक असिस्ट गरे। ललितपुरलाई गत संस्करणको उपाधि दिलाउँदा पनि उनले धनगढी एफसीविरुद्धको फाइनलमा दुई गोल गरेका थिए।

ललितपुर र पोखरा दुवैले धनगढीको चुनौती पार गर्दै यस संस्करणको फाइनलमा भेट पक्का गरेका हुन्। तर, बाजी भने अपराजित रहँदै ललितपुरले मार्‍यो।

अर्कोतर्फ गैरआवासीय नेपाली संघ (एनआरएनए) कोटामा टोलीमा भित्रिएका सुदील राईले गरेको गोल पनि पोखरालाई पर्याप्त हुन सकेन। ‘सबै हामीले दिएका थियौं। तर, नतिजा ल्याउन सकेनौं। त्यसका लागि सबैसँग माफी माग्न चाहन्छु,’ आयुषले टुंगाए।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP