• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
पोल्याण्डविरुद्ध स्विडेनलाई अग्रता
पोल्याण्डविरुद्ध स्विडेनलाई अग्रता पहिलो हाफको खेल सकिदा स्विडेनले १-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा स्पेनलाई २-० को अग्रता
पहिलो हाफमा स्पेनलाई २-० को अग्रता सेभियामा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले २-० गोलको अग्रता बनाएको छ ।
स्लोभाकियाविरुद्ध दबाबमा स्पेन
स्लोभाकियाविरुद्ध दबाबमा स्पेन समूह 'ई' मा रहेको स्पेनले घरेलु मैदानमा स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
जर्मनीलाई हंगेरीको चुनौती
जर्मनीलाई हंगेरीको चुनौती जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ ।
विश्व विजेता फ्रान्स र युरो विजेता पोर्चुगल भिड्दै
विश्व विजेता फ्रान्स र युरो विजेता पोर्चुगल भिड्दै विश्व विजेता फ्रान्स र साविक विजेता पोर्चुगलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
युरोकपमा आज अन्तिम ४ खेल हुँदै
युरोकपमा आज अन्तिम ४ खेल हुँदै युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् । जसमा समूह 'ई' र समूह 'एफ' को २/२ खेलहरु हुनेछन् ।  जारी युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाईसकेको छ ।
क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा
क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो ।
स्ट्रर्लिङको गोलमा इंग्ल्यान्ड समूह विजेता
स्ट्रर्लिङको गोलमा इंग्ल्यान्ड समूह विजेता मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो ।
माउन्ट र चिलवेलले चेक रिपब्लिकविरुद्धको खेल गुमाउने
माउन्ट र चिलवेलले चेक रिपब्लिकविरुद्धको खेल गुमाउने कोरोना भाईरस संक्रमितको क्लोज कन्ट्याक्टमा परेपछि माउन्ट र चिलवेलले चेक रिपब्लिकविरुद्धको खेल गुमाउने भएका हुन् ।
इंग्ल्यान्ड र चेक रिपब्लिक भिड्दै
इंग्ल्यान्ड र चेक रिपब्लिक भिड्दै समूह 'डी' मा रहेका इंग्ल्यान्ड र चेक रिपब्लिकबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ।
युरोकपमा आज दुई खेल
युरोकपमा आज दुई खेल युरोकपको समूह चरण अन्तर्गत आज राति समूह 'डी' का दुई खेलहरु हुनेछन् ।  जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् ।
रुसलाई हराउँदै डेनमार्क नकआउट चरणमा  
रुसलाई हराउँदै डेनमार्क नकआउट चरणमा   सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
पहिलो हाफमा बेल्जियम र फिनल्याण्डको बराबरी
पहिलो हाफमा बेल्जियम र फिनल्याण्डको बराबरी रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा बेल्जियम र फिनल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।
रुसविरुद्ध डेनमार्कलाई अग्रता
रुसविरुद्ध डेनमार्कलाई अग्रता पार्केन स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले १-० गोलको अग्रता बनाएको छ ।
माउन्ट र चिलवेल सेल्फ आईसोलेसनमा
माउन्ट र चिलवेल सेल्फ आईसोलेसनमा कोरोना भाईरस संक्रमितको क्लोज कन्ट्याक्टमा परेपछि माउन्ट र चिलवेलले चेक रिपब्लिकविरुद्धको खेल गुमाउने सम्भावना देखिएको हो ।
विनाल्डम चम्किदा नेदरल्यान्ड्स समूह विजेता  
विनाल्डम चम्किदा नेदरल्यान्ड्स समूह विजेता   सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।
First Prev 72 73 74 75 76 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP