हिमालयन र च्यासलको एक एक जित
हिमालयन ५ खेलबाट ५ अंक जोडेर नवौं स्थानमा छ भने च्यासलको समान ५ खेलबाट ४ अंक छ र १३ औं स्थानमा छ ।
हिमालयन ५ खेलबाट ५ अंक जोडेर नवौं स्थानमा छ भने च्यासलको समान ५ खेलबाट ४ अंक छ र १३ औं स्थानमा छ ।
कीर्तिमान आठ पल्टको लिग विजेता मनाङले ०४३ देखि ए डिभिजन खेल्न थालेको हो भने मछिन्द्रले ०६२ बाट ।
कोरोना भाईरसको कारण एभर्टन र बर्नलीबीचको खेल स्थगित भएको हो ।
दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिसले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको हो ।
नेपाल मुस्लिम युवा समिति कुँडहरको आयोजनामा माघ ८ देखि १५ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भईरहेको प्रतियोगिताको पुरुष तर्फको उपाधिका लागि आयोजकको टिम वनदेवी युवा क्लब र रेसिङ सहारा कोहलपुर भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई पटकको अग्रता जोगाउन नसक्दा एनआरटीले एपीएफसँग ३-३ गोलको बराबरी खेल्नु परेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र एनआरटीले १-१ गोलको बराबरी खेलेका छन् ।