ज्याभी चाहन्छन्, बार्सिलोना फर्कन
उनलाई विश्वास छ, बार्सिलोना र अहिलेको उनको क्लब अल सादबीच कुनै न कुनै प्रकारको सहमती हुन्छ ।
उनलाई विश्वास छ, बार्सिलोना र अहिलेको उनको क्लब अल सादबीच कुनै न कुनै प्रकारको सहमती हुन्छ ।
बुधबार राति समूह सीको खेलमा अजाक्सले डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।
बुधबार राति समूह एको खेलमा पीएसजीले आरबी आइपेजिगसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
बुधबार राति समूह एको खेलमा सिटीले बेल्जियमको क्लब ब्रुगिसलाई ४–१ गोल अन्तरले हरायो ।
बुधबार राति रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कलाई २–१ गोल अन्तरले हराएको हो ।
बुधबार राति एनफिल्डमा लिभरपुलले एट्लेटिको मड्रिडलाई २–० ले हराएको हो ।
बुधबार पुलिस हेडक्वार्टरमा भएको प्रि–सिजन खेलमा मछिन्द्र र पुलिसले १–१ गोलको बराबरी खेलेका हुन् ।
झापाको शिवशताक्षीस्थित श्री बाल सेवा आधारभुत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता मंसिर ११ देखि १८ गतेसम्म चल्नेछ ।
लिभरपुलका पूर्व खेलाडी लुइस सुआरेज एट्लेटिकोको जर्सीमा एनफिल्ड फर्कनेछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा थ्री स्टारले मनाङलाई २–१ ले हरायो ।
तर उनको व्यक्तित्वको एउटा अर्को विशेषता पनि छ र त्यो हो, उनी आक्रामक छन् । रिसाहा छन् । सन्काहा पनि छन् ।
मंगलबार राति समूह एचको खेलमा युभेन्ट्सले रुसी क्लब जेन्ट पिटर्सवर्गलाई ४–२ गोल अन्तरले पराजित गर्यो ।