सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

थ्री स्टारविरुद्ध आर्मी बलियो स्थितिमा

आइतबार, पुष ११, २०७८खेलपाटी संवाददाता
थ्री स्टारविरुद्ध आर्मी बलियो स्थितिमा
Classic Tech Internet Ad

काठमाडौं । घरेलु नेपाली फुटबलमा थ्री स्टार कसरी उल्टो दिशा गइरहेको छ र आर्मीले कसरी आफूलाई बलियो प्रस्तुत गरेको छ, यो एउटा तथ्यांकले प्रस्ट पार्छ ।

दुई टिमबीच माथिल्लो डिभिजनका पछिल्ला पाँच संस्करणमा छ खेल भएका छन् । तर यी सबै खेलमा आर्मी थ्री स्टारविरुद्ध अपराजित छ ।

सहिद स्मारक लिग ए डिभिजन ०७८ मा आइतबार यिनै दुई टिम भिड्ने छन् ।

यी छ खेलमा आर्मी तीनमा विजयी रहेको छ भने बाँकी तीन खेल बराबरीमा टुंगेको छ । वषर्ए ०७६ मा आर्मी २–० ले विजयी रहेको थियो र त्यसमा नवयुग श्रेष्ठ तथा सन्तोष तामाङले गोल गरेका थिए ।

वर्ष ०७५ को खेल १–१ को बराबरीमा रह्यो ।

वर्ष ०७० को खेल पनि १–१ कै बराबरीमा टुंगियो । यस्तै वर्ष ००६९ का दुई खेलमा पहिलो गोलरहित बराबरीमा रह्यो भने दोस्रोमा आर्मी ३–२ ले विजयी रह्यो ।

यस्तै वर्ष ०६८ मा पनि आर्मी २–१ ले विजयी रह्यो । अहिले आर्मी ५ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा छ भने थ्री स्टार ५ खेलबाट नै ६ अंक जोडेर आठौं स्थानमा छ । 

Bajaj Pulsar Motorcycle Ad
थ्री स्टारविरुद्ध आर्मी बलियो स्थितिमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

Bajaj Pulsar Motorcycle Ad
काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित