जियाचको गोलमा चेल्सीको जित
मंगलबार राति समूह एचको खेलमा चेल्सीले स्विडेनको माल्मोलाई १–० गोल अन्तरले हराएको हो ।
मंगलबार राति समूह एचको खेलमा चेल्सीले स्विडेनको माल्मोलाई १–० गोल अन्तरले हराएको हो ।
८५ वर्षीय ब्लाटर र ६६ वर्षीय प्लाटिनीले अब बेलिनजोनामा रहेको संघीय आपराधिक अदालतमा केही महिनाभित्रै मुद्दाको सामना गर्नेछन् ।
टोटेनहमले लण्डन क्लब चेल्सीका पूर्व प्रशिक्षकलाई क्लबमा अनुबन्धन गर्ने पक्का गरेको हो ।
झापालाई उपाधि दिलाउन दुबै गोल श्याम कुमार गोलले गरे ।
उनको अधिकांस समय परिवारसँगै बितिरहेको छ । रियल म्याड्रिड छाडेयता उनलाई कुनै प्रकारको तनाव बोक्नु परेको छैन ।
प्रतियोगिताको उपाधिका लागि एफई खुमलटार भेट्रान्स क्लब र झापा भेट्रान्स क्लब भिड्दैछन् ।
बार्सिलोनाले यसको पुष्टि गर्दै क्लबका फरवार्डले तीन महिना फुटबल नखेल्ने बताएको छ ।
सोमबार राति उल्भ्सले घरेलु मैदानमा एभर्टनलाई २–१ ले हराएको हो ।
५२ वर्षिय कोन्टेले सोमबार क्लबका पदाधिकारीसँग प्रत्यक्ष भेटघाट गर्नेछन् । मंगलबारनै नयाँ प्रशिक्षकको घोषणा हुने अपेक्षा गरिएको छ ।
टोटनहमले पछिल्ला सात मध्ये पाँच खेलमा पराजय भोगेको छ ।
२२ वर्षीय एमबाप्पे यस वर्षको बालोन डि’ओर अवार्डको मनोनयमा परेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार बराहक्षेत्र नगरपालिकालाई ४-० गोल अन्तरले हराउँदै गौरिगंगा नकआउट चरणमा पुगेको हो ।