एभर्टन र बर्नलीबीचको खेल स्थगित
शुक्रबार, पुष ९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टन र बर्नलीबीचको खेल स्थगित भएको छ ।
कोरोना भाईरसको कारण एभर्टन र बर्नलीबीचको खेल स्थगित भएको हो ।
एभर्टन र बर्नलीबीचको खेल आइतबार हुने तालिका रहेको थियो ।
यस अघि लिभरपुल र लिड्सबीचको खेल स्थगित भईसकेको छ ।
यस्तै उल्भ्स र वाट्फोर्डबीचको खेल समेत स्थगित गरिएको छ ।
एभर्टन र बर्नलीबीचको खेल स्थगित






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

