पहिलो हाफमा ब्रिगेड र एनआरटीको बराबरी
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
जहाँ बीबीसी आफ्नो पहिलो खेलमा एपीएफविरुद्ध विजयी रहेको थियो, त्यहीं एनआरटीले भने मछिन्द्रविरुद्धको आफ्नो पहिलो खेल गुमाएको थियो ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा गत वर्षका विजेता मछिन्द्र र उप विजेता आर्मी भिड्दै छन् । त्यस लिगको अन्तिम खेलमा यिनै दुई टिम भिड्का थिए ।
आइतबार राति भएको खेलमा नापोलीले लाजियोलाई ४-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा रियलले सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेल मैदानमा दोश्रो क्वाटरफाइनल खेलमा रेडहर्ष इलामलाई ६–० ले पराजित गर्दै दमक अन्तिम चारमा प्रवेश गरेको हो ।
आइतबार राति भएको खेलमा मिलानलाई सासोउलोले ३-१ गोल अन्तरले हराएको हो ।
पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र एनआरटीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आइतबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।