सहाराविरुद्ध एपीएफलाई अग्रता
बिहिबार, ०६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा एपीएफले आयोजक सहाराविरुद्ध अग्रता बनाएको छ ।
पोखरास्थित पोखरा रंगशालामा खेलको पहिलो हाफ सकिदा एपीएफले १–० को अग्रता बनाएको छ ।
आभाष लामिछानेले एपीएफलाई अग्रता दिलाएका हुन् ।
आभाषले खेलको १३ औ मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाए ।
#आहा रारा गोल्डकप








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

