'ए' लिग : मंसिर २० गतेको दुई खेल सर्यो
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एक विज्ञप्ति निकाल्दै मंसिर २० गतेको दुई खेल सरेको जनाएको छ । उक्त खेल मंसिर २२ गते हुने एन्फाले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एक विज्ञप्ति निकाल्दै मंसिर २० गतेको दुई खेल सरेको जनाएको छ । उक्त खेल मंसिर २२ गते हुने एन्फाले जनाएको छ ।
टेलिभिजनमा लाईभ दौरान महिला पत्रकारको नितम्बमा हिर्काएको कारण इटालीको प्रहरीले एक समर्थकलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो ।
कोरोना भाईरसको महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल दर्शक बिना हुने भएको हो ।
पार्किन्सन रोगबाट पीडित केनेडीको ७० वर्षको उमेरमा निधन भएको हो ।
अन्तिम क्वाटरफाइनल खेलमा मोरङ श्रीजंगा स्पोर्ट्स क्लब बिजयी भएसंगै सेमिफाइनलमा भिड्ने टिम पक्का भएको हो ।
पछिल्लो १५ वर्षको बालोन डी ओर अवार्ड यिनै दुई खेलाडीका कारण खुबै रोमाञ्चक रह्यो, कसले पो जित्ने हो भन्ने कौतुलहताका कारण । पूरा अवार्ड यिनै दुई खेलाडीको वरीपरी घुमेको थियो ।
मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेरनिटानालाई २-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले हराएको हो ।
मनाङले हिमालयन शेर्पालाई १–० ले हराएको हो । दोस्रो चरणको अर्को ठूलो जित संकटाको नाममा रह्यो ।
फिफाले क्लब विश्वकप फेब्रुअरी ३ देखि १२ सम्म आबुधाबीमा आयोजना हुने जनाएको छ ।
चोटको कारण नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका हुन् । नेयमारले एन्कलको चोट बोकेको बताईएको छ ।
यसमा सातदोबाटोले थ्री स्टार, च्यासलले एपीएफ, मनाङ मर्स्याङ्दीले हिमालयन तथा पुलिसले जावलाखेललाई खालि एक गोलले नै हराएको थियो ।