सम्झौता थप गर्न लोरिस सहमत
शुक्रबार, ०७ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमका कप्तान तथा गोलकिपर ह्युगो लोरिस सम्झौता थप गर्न सहमत भएका छन् ।
फ्रेन्च गोलकिपर लोरिस टोटेनहममा थप दुई वर्ष बस्न सहमत भएका हुन् ।
अब लोरिस २०२४ सम्म टोटेनहममा रहने छन् ।
२०१८ को विश्वकप विजेता गोलकिपर लोरिस लियोनबाट २०१२ मा टोटेनहम आएका थिए ।
३५ वर्षीय लोरिसले टोटेनहमका लागि ३ सय १८ प्रिमियर लिग खेलेका छन् । जसमा १ सय १२ क्लिन चिट राखेका छन् ।
सम्झौता थप गर्न लोरिस सहमत








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

