टोटेनहमको प्रस्ताव उल्भ्सद्वारा अस्वीकार
शुक्रबार, ०७ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । टोटेनहमले विंगर एडमा ट्राओरेलाई अनुबन्धको लागि गरेको प्रस्ताव उल्भ्सले अस्वीकार गरेको छ ।
टोटेनहमले ट्राओरे अनुबन्धको लागि उल्भ्ससँग १५ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो ।
तर, टोटेनहमको प्रस्ताव उल्भ्सले अस्वीकार गरेको बीबीसीले जनाएको छ ।
स्पेनिस विंगर ट्राओरेको सम्झौता १८ महिनापछि सकिदैछ ।
२५ वर्षीय विंगर २०१८ मा उल्भ्स आएका थिए ।
टोटेनहमको प्रस्ताव उल्भ्सद्वारा अस्वीकार








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

