न्युकासलको प्रस्ताव अस्वीकार
बिहिबार, ०६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाईटेडले जेसे लिंगार्ड अनुबन्धका लागि न्युकासल युनाईटेडको प्रस्ताव अस्वीकार गरेको छ ।
न्युकासलले इंग्ल्यान्डका अट्याकीङ मिडफिल्डर लिंगार्डलाई लोनमा अनुबन्ध गर्नका लागि प्रस्ताव गरेको थियो ।
तर, युनाईटेडले न्युकासलको प्रस्तावलाई अस्विकार गरेको हो ।
किनकि युनाईटेडले २९ वर्षीय लिंगार्डलाई लोनमा पठाउन चाहेको छैन ।
लिंगार्डको युनाईटेडसँगको सम्झौता यसै सिजनको अन्तिमबाट सकिदैछ ।
न्युकासलको प्रस्ताव अस्वीकार






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)