रोङलाई हराउँदै गौरीगंगा सेमिफाइनलमा
बुधबार एन्फा कम्प्लेम्समा गौरीगंगाले टाइब्रेकरमा इलामको रोङलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
बुधबार एन्फा कम्प्लेम्समा गौरीगंगाले टाइब्रेकरमा इलामको रोङलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
यसअघिका प्रशिक्षक रोनाल्ड कोमन वर्खास्तीमा परेपछि बार्सिलोनाले जाभीलाई कतारबाट झिकाइएको थियो ।
म्यानचेस्टर युनाइटेडका व्यवस्थापक ओल गन सोल्सार अहिले इंग्ल्यान्डमा छैनन्, नर्वेतिर लागेका छन् ।
तर उनीहरुको स्थानमा आउने खेलाडीहरुको नाम सार्वजनिक गरिएको छैन ।
९७ जना समर्थकको कुल्चिएर मृत्यु हुने गरी भएको दुर्घटनापछि दर्शकहरुलाई उभिन रोक लगाइएको थियो ।
‘थाइ’मा चोट बोेकेका म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बा फ्रान्सको विश्वकप छनोट खेल्ने टिम बाहिर परेका हुन् ।
साउदी अरेबियाले क्लबको स्वामित्व किनेपछि स्टीव ब्रुसलाई बर्खास्त गरेको न्युक्यासलले होवेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
सोमबार बार्सिलोनाले मैदानमा उपस्थित हजारौ समर्थकमाझ जाभीलाई प्रस्तुत गरेको हो ।
यसै सिजन ए डिभिजनमा बढुवा भएको सातदोबाटो युथलाई मेघराजले सम्हाल्ने पक्का भएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।