राष्ट्रिय टिममा नवीनको डेब्यु
अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्णको सुरुआती-११ मा पर्दै नवीनले डेब्यु गरेका हुन् ।
अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्णको सुरुआती-११ मा पर्दै नवीनले डेब्यु गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससको सामना गर्दैछ ।
जनवरी ट्रान्सफरमा प्रिमियर लिग क्लबले २ सय ९५ मिलियन पाउण्ड खर्च गरेको छ ।
रेन्जर्सले यस सिजनको अन्तिम सम्मका लागि लोनमा रामसेलाई अनुबन्ध गरेको हो ।
बार्सिलोनाले फ्री ट्रान्सफरमा आर्सनलबाट अबमेयाङलाई अनुबन्ध गरेको हो ।
एभर्टनले टोटेनहमबाट मिडफिल्डर अलीलाई अनुबन्ध गरेको हो।
सोमबार राति भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित हुँदै पीएसजी बाहिरिएको हो ।
डच मिडफिल्डर यस सिजनको अन्तिमसम्मका लागि लोनमा एभर्टन आएका हुन् ।
युभेन्ट्सले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाखबाट डेनिसलाई अनुबन्ध गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्ध खेल्नेछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ।
खेलाडीका रूपमा चेल्सीकै लेजेन्डरी रहेका लाम्पार्डले व्यवस्थापक भएर पनि क्लब सम्हाल्ने भएपछि खुबै माहौल तातेको थियो । तर अन्त्यमा उनी दुखद बर्खास्तीमा परे ।