मार्सियल चाहन्छन्, म्यानचेस्टर छाड्न
अनि उनले खालि एकै गोल मात्र पनि गरेका छन् । मार्सियल र राङनिकबीच लामै कुराकानी भएको थियो । तर पनि जर्मन व्यवस्थापक के मान्छन् भने मार्सियलको तर्फबाट कुनै ठोस प्रस्ताव आएको छैन् ।
अनि उनले खालि एकै गोल मात्र पनि गरेका छन् । मार्सियल र राङनिकबीच लामै कुराकानी भएको थियो । तर पनि जर्मन व्यवस्थापक के मान्छन् भने मार्सियलको तर्फबाट कुनै ठोस प्रस्ताव आएको छैन् ।
आगामी पुस २० गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
उनले आर्सनलको कप्तानी मात्र गुमाएका छैनन्, टिममा अन्य साथी खेलाडीबीच अभ्यास पनि गर्न पाइरहेका छन् ।
मेघराज केसीले घरेलु नेपाली फुटबलमा धेरै क्लब सम्हाले पनि उनका लागि जावलाखेल विशेष रहेको छ, किनभने उनी लगभग यही क्लब हुर्केर बढेका हुन् ।
आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीलाई ५-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई ६-३ गोल अन्तरले हराएको हो ।
साविक उपविजेता समेत रहेको आर्मीले थ्री स्टारसँग गोलरहित बराबरी खेलेको हो ।
आइतबार सम्पन्न खेलमा दमकले आयोजक विर्तामोडलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको खेलमा आर्मी र थ्री स्टारले गोलरहित बराबरी खेलेको हो ।