• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लोककवि अलिमियाँ फुटबल फागुन २१ बाट 
खेलपाटी संवाददाता
बिहीबार, फागुन ५, २०७८ खेलपाटी संवाददाता
लोककवि अलिमियाँ फुटबल फागुन २१ बाट 

पोखरा । तेस्रो लोककवि अलिमियाँ स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता फागुन तेस्रो सातादेखि आयोजना हुने भएको छ ।

नेपाल मुस्लिम युवा समितिको आयोजना हुने प्रतियोगिता फागुन २१ देखि २८ गते सम्म आयोजना हुने भएको संयोजक अब्बु बकर मियाँले बताए ।

प्रतियोगिता विजेताले नगद एक लाख २५ हजार नगद सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छ । उपविजेता टिमले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

त्यस्तै सेमीफाइनल पुग्ने अन्य दुई टिमलाई १०÷१० हजार प्रदान गरिने छ भने उत्कृष्ट खेलाडी, डिफेन्डर, मिड फिल्डर, हाई स्कोरर र गोलकिपरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगिता सम्पन्न गर्न आठ लाख ७५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको मूख्य प्रायोजकमा हिडन क्लब एण्ड लाउन्ज (गोंगबु बसपार्क) र एल मडिना प्यालेसका प्रोप्राइटर तथा युवा व्यावसायी श्री समिर खान (टाइगर जिन्दा हैं) रहेका छन् ।

प्रथम पुरस्कार लोककवि अलिमियाँका नाति हिक्मत अलिमियाँले प्रायोजन गरेका छन् भने दोस्रो पुरस्कार प्रायोजकमा पोखरा महानगरपलिका १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) रहेका छन् । प्रतियोगिता पोखरा १३ स्थित माछापोखरी खेल मैदानमा आयोजना हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्याम्बोडियन लिगमा लाकेन
क्याम्बोडियन लिगमा लाकेन
नेपाललाई उपाधि होडमा फर्किने अवसर
नेपाललाई उपाधि होडमा फर्किने अवसर
मिलान पुगे मोड्रिच
मिलान पुगे मोड्रिच
पुलिसको जितमा समीरको ४ गोल
पुलिसको जितमा समीरको ४ गोल
दबाबमा चम्किने पाल्मर
दबाबमा चम्किने पाल्मर
अब हरेक खेल फाइनल सरह
अब हरेक खेल फाइनल सरह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्याम्बोडियन लिगमा लाकेन
क्याम्बोडियन लिगमा लाकेन
नेपाललाई उपाधि होडमा फर्किने अवसर
नेपाललाई उपाधि होडमा फर्किने अवसर
मिलान पुगे मोड्रिच
मिलान पुगे मोड्रिच
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
पुलिसको जितमा समीरको ४ गोल
पुलिसको जितमा समीरको ४ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP