'प्लेयर अफ दि इयर' को मनोनयन सार्वजनिक
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेको हो ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-१७ को बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको जनाएको छ ।
टोटेनहमले शुक्रबार डेफो एकेडेमीको कोचिङ स्टाफ र क्लब एम्बासडरको रुपमा क्लब फर्किएको जनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको दोस्रो कार्यसमिति बैठकले खेलाडीलाई बुट र ग्लोभ्स किन्न दिदै आएको रकम बढाउने निर्णय गरेको हो ।
रेनेसले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फरवार्ड कालिमुएन्डोलाई अनुबन्ध गरेको हो ।
स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गर्न लागेको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपको उद्घाटन खेल एकदिन अगाडी सारिएको जनाएको छ ।
नापोलीले इटालियन गोलकिपरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका युवा विंगरले लिभरपुलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।
रियलले बुधबार राति यूईएफए सुपर कपको उपाधि भिडन्तमा इनट्राक्ट फ्रान्कफर्टलाई हरायो ।
बिहीबार भएको खेलमा डन बस्कोलाई लर्ड्स एफएले १२-२ गोल अन्तरले हराएको हो ।
अलमुताईरीको अनुपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रदिप हुमागाईलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ ।