डी मारियाले पीएसजी छाड्ने
पीएसजीले मिडफिल्डर डी मारियाले सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेको छ ।
पीएसजीले मिडफिल्डर डी मारियाले सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेको छ ।
पेप ग्वार्डिओला र उनका खेलाडीलाई थाहा छ, लिग उपाधि जित्ने दाउ आफ्नै हातमा छ । आइतबार इतिहाडमा हुने खेलमा सिटीले भिल्लाको सामना गर्नेछ र आफ्नै घरेलु दर्शकमाझ लिग जितेको खुसीयाली पनि मनाउन सक्नेछ ।
शुक्रबार राति भएको आफ्नो अन्तिम खेलमा रोमाले टोरिनोमाथि ३-० को सहज जित निकालेको हो ।
रियल शुक्रबार राति आफ्नो अन्तिम लिग खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।
डर्टमण्डले शुक्रबार मुख्य प्रशिक्षक मार्कोलाई बर्खास्त गरेको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार मनोहरा युनाईटेडलाई २-० ले हराउँदै झापा शीर्ष स्थानमा उक्लिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एसियन कप छनोट खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।
लेवान्डोस्कीसँग तीन वर्षको सम्झौता गर्न बार्सिलोना सहमत भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
कतारमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल संचालन गर्ने भएको हो ।
बिहीबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसँग १-१ गोलको बराबरी खेलेको हो ।
आर्सनलले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।