काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित निकालेको छ ।
शनिबार भएको खेलमा भिल्लाले एभर्टनलाई २-१ गोल अन्तरले हराएको हो ।
भिल्लाको जितको ड्यानी इन्ग्स र ईमी ब्युएन्डियाले एक एक गोल गरे ।
एभर्टनका लागि लुकास डिग्नेले आत्मघाती गोल गरे ।
भिल्लाको यो पहिलो जित हो ।
एभर्टनको यो लगातार दोस्रो हार हो ।
