• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इटाली र स्पेनबीचको खेल अतिरिक्त समयमा  
इटाली र स्पेनबीचको खेल अतिरिक्त समयमा   इंग्ल्यान्डको वेम्बली स्टेडियममा जारी इटाली र स्पेनबीचको खेल अतिरिक्त समयमा गएको छ ।
पहिलो हाफमा स्पेन र इटालीको बराबरी
पहिलो हाफमा स्पेन र इटालीको बराबरी इंग्ल्यान्डको वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इटाली र स्पेनले गोलरहित बराबरी खेलेका छन् ।
हाकिमी पीएसजीमा अनुबन्धित
हाकिमी पीएसजीमा अनुबन्धित पीएसजीले मंगलबार हाकिमीलाई अनुबन्धित गरिएको जनाएको छ ।
एरिक्सनलाई युरोकपको फाइनल हेर्न निमन्त्रणा
एरिक्सनलाई युरोकपको फाइनल हेर्न निमन्त्रणा युरोकप अन्तर्गत फिनल्याण्डविरुद्धको खेलमा हृदयघात भएर मैदान बेहोस भएका एरिक्सनलाई यूईएफएले फाइनल हेर्न निमन्त्रणा दिएको हो ।
फाइनल पुग्न अर्जेन्टिना र कोलम्बिया भिड्दै
फाइनल पुग्न अर्जेन्टिना र कोलम्बिया भिड्दै कोलम्बियाविरुद्ध मैदान उत्रदा अर्जेन्टिना जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछ । कोलम्बिया पनि अर्जेन्टिनालाई हराएर फाइनल पुग्न चाहन्छ ।
आर्सनलका माटियो मार्सेलीमा अनुबन्धित  
आर्सनलका माटियो मार्सेलीमा अनुबन्धित   २२ वर्षीय मिडफिल्डर एक सिजनको लागि लोनमा मार्सेली गएका हुन् ।
बार्सिलोनाका डिफेन्डर फिर्पो लिड्समा
बार्सिलोनाका डिफेन्डर फिर्पो लिड्समा प्रिमियर लिग क्लब लिड्सले स्पेनिस क्लब बार्सिलोनाबाट युवा डिफेन्डरलाई अनुबन्ध गरेको हो ।
इटालीविरुद्ध स्पेन : प्लेयर्स टु वाच
इटालीविरुद्ध स्पेन : प्लेयर्स टु वाच आज इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
फाइनल पुग्ने लक्ष्यमा इटाली र स्पेन
फाइनल पुग्ने लक्ष्यमा इटाली र स्पेन इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र स्पेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिनासंग फाईनल खेल्ने नेयमारको चाहाना
अर्जेन्टिनासंग फाईनल खेल्ने नेयमारको चाहाना नेयमारले चिरप्रतिद्धन्दीविरुद्ध फाईनलमा आयोजक टिमले उत्कृष्ट प्रर्दशन गर्ने दाबी गरेका छन् ।
एट्लेटिकोको नयाँ जर्सी सार्वजनिक
एट्लेटिकोको नयाँ जर्सी सार्वजनिक ला लिगा च्याम्पियन एट्लेटिकोले सन् २०२१/२२ को सिजनका लागि जर्सी सार्वजनिक गरेको हो । 
मार्टिनेज बेल्जियममै बस्ने
मार्टिनेज बेल्जियममै बस्ने बेल्जियमको स्वर्णिम पुस्ता मानिएको राष्ट्रिय टिम पुन एक पटक ठुलो प्रतियोगिता जित्न असफल बनेको छ । बेल्जियम सन् २०२० को युरोकपको क्वार्टरफाईनलबाटै पराजित बनेको छ ।
ब्राजिल कोपा अमेरिकाको फाईनलमा
ब्राजिल कोपा अमेरिकाको फाईनलमा ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।
युरोकपको पहिलो सेमिफाइनल आज
युरोकपको पहिलो सेमिफाइनल आज इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।
नुनो महान प्रशिक्षक - केन
नुनो महान प्रशिक्षक - केन इंग्ल्यान्डको युरोकप टिममा रहेका केनले टल्कस्पोर्ट्ससँग कुरा गर्दै नुनो महान प्रशिक्षक भएको बताएका हुन् ।
सम्झौता नवीकरण गर्न इन्ग्सद्वारा अस्विकार
सम्झौता नवीकरण गर्न इन्ग्सद्वारा अस्विकार २८ वर्षीय फरवार्डसँग चार वर्षे नयाँ सम्झौताको लागि क्लबले प्रस्ताव गरेको थियो । तर, उनले क्लबको प्रस्ताव स्वीकार नगरेको बताईएको छ ।
First Prev 783 784 785 786 787 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP