शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
'सी' डिभिजन लिग : एक खेल दशरथ रंगशालामा

'सी' डिभिजन लिग : एक खेल दशरथ रंगशालामा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले परिवर्तन गर्दै सार्वजनिक गरेको अन्तिम चरणको खेल तालिका अनुसार एक खेल रंगशालामा हुने भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १७, २०७९
Read more →
समय, सिटी युगको 

समय, सिटी युगको 

सिजनको अन्तिम दिन एस्टन भिल्लाबिरुद्द इतिहाद रंगशालामा खेल चलिरहँदा वातावरण अत्यन्तै तनाबपूर्ण थियो । ठ्याक्कै त्यस्तै, जस्तो १० बर्ष अगाडी थियो ।  

By हेम राज हमालमंगलबार, जेठ १७, २०७९
Read more →
च्याम्पियन्स लिगको टिम अफ द सिजन सार्वजनिक

च्याम्पियन्स लिगको टिम अफ द सिजन सार्वजनिक

यूईएफएको टेक्निकल प्यानलले २०२१/२२ को टिम अफ द सिजन सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १७, २०७९
Read more →
नुनो पीएसजीका स्थायी खेलाडी

नुनो पीएसजीका स्थायी खेलाडी

पीएसजीले नुनोलाई  पोर्चुगिज क्लब स्पोर्टिङ सिपिबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १७, २०७९
Read more →
एसियन कपको आयोजक राष्ट्र खोज्दै एएफसी

एसियन कपको आयोजक राष्ट्र खोज्दै एएफसी

एएफसीले मंगलबार एसियन कप आयोजनाका लागि इच्छुक राष्ट्रलाई दाबी पेश गर्न सूचना निकालेको छ ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १७, २०७९
Read more →
लेवान्डोस्कीले बायर्न छाड्न चाहेको पुष्टि

लेवान्डोस्कीले बायर्न छाड्न चाहेको पुष्टि

लेवान्डोस्कीले सोमबार पत्रकार सम्मेलनबाट आफुले क्लब छाड्न चाहेको पुष्टि गरे ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १७, २०७९
Read more →
राङनिक हट्नुको अर्थ म्यानचेस्टरका लागि के हो ?

राङनिक हट्नुको अर्थ म्यानचेस्टरका लागि के हो ?

खासमा उनी निमित्त व्यवस्थापक भएर म्यानचेस्टर आएका थिए । अब सोल्सारको स्थानमा स्थायी रूपमा एरिक टेन हाग आएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १७, २०७९
Read more →
टोलिसोले छाडे बायर्न

टोलिसोले छाडे बायर्न

बायर्नले सोमबार फ्रान्सेली मिडफिल्डर टोलिसोले क्लब छाडेको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
चेल्सीको किनबेच प्रक्रिया पूरा

चेल्सीको किनबेच प्रक्रिया पूरा

धनाढ्य बोहलीले ४.२५ विलियन पाउण्डमा इंग्लिस क्लब चेल्सी किनेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
बालोन डी'ओर बेन्जिमाले जित्छन् - मेस्सी  

बालोन डी'ओर बेन्जिमाले जित्छन् - मेस्सी  

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार मेस्सीले यस सिजन बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरेको कारण बालोन डी'ओरको हकदार रहेको बताए ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
डिफेन्डर बेन इंग्ल्यान्डको टिम बाहिर 

डिफेन्डर बेन इंग्ल्यान्डको टिम बाहिर 

नेसन्स लिगका लागि इंग्ल्यान्डले घोषणा गरेको २७ सदस्सीय टोलीमा ह्वाइट रहेका थिए ।  

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
सलाहलाई प्लेयर अफ द इयर अवार्ड

सलाहलाई प्लेयर अफ द इयर अवार्ड

इजिप्टका सलाहले प्रोफेसनल्स फुटबलर्स एसोसियसनले प्रदान गर्ने प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 786 of 2126Next