गोलकिपर रोमेरो बोका जुनियर्समा
मंगलबार, २४ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाईटेडका पूर्व गोलकिपर सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्धित भएका छन् ।
अर्जेन्टिनी गोलकिपर रोमेरोलाई बोका जुनियर्सले फ्री ट्रान्सफरमा एक वर्षका लागि अनुबन्ध गरेको हो ।
३५ वर्षीय गोलकिपरले गत सिजन इटालियन क्लब भनेजियाबाट खेलेका थिए ।
भनेजियाका लागि उनले १६ खेल खेलेका थिए ।
उनी २०२१ मा युनाईटेडबाट इटाली आएका थिए ।
अर्जेन्टिनाका लागि उनले ९६ खेल खेलेका छन् ।
गोलकिपर रोमेरो बोका जुनियर्समा










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
