डिफेन्डर बेन ३ महिना मैदान बाहिर
मंगलबार, २४ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका डिफेन्डर बेन गोडफ्रे तीन महिना मैदान बाहिर रहने भएका छन् ।
खुट्टाको चोटको कारण उनी तीन महिना मैदान बाहिर रहने भएका हुन् ।
प्रिमियर लिग अन्तर्गत चेल्सीविरुद्धको खेलमा उनले चोट बोकेका थिए ।
उक्त खेलमा चेल्सी १-० ले विजयी भएको थियो ।
उनी स्ट्रेचरको सहायताबाट मैदान बाहिर निस्किएका थिए ।
उनको चोटको सोमबार शल्यक्रिया भएको थियो ।
सफल शल्यक्रियापछि उनी चोट मुक्त हुन रिहाबमा बसेका छन् ।

डिफेन्डर बेन ३ महिना मैदान बाहिर










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
