लिस्नु कप फुटबल भदौमा
बुधबार, २५ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । रुपन्देहीको कोटिहवामा २० औं संस्करणको लिस्नु कप फुटबल प्रतियोगिता भदौमा आयोजना हुने भएको छ।
पशुपति माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिता भदौ १८ गते हुनेछ ।
लिस्नु युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्ने छन् ।
यस्तै दोस्रोले १ लाख ५० हजार र सेमिफाइनलमा पराजित हुनेले २५ हजार पाउने छन् ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा अन्य विधाका उत्कृष्टलाई समेत पुरस्कृत गरिने बताईएको छ ।
लिस्नु कप फुटबल भदौमा









-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)

