महिला युरो : इंग्ल्यान्ड सेमिफाइनलमा
बुधबार राति भएको खेलमा स्पेनलाई अतिरिक्त समयमा २-१ ले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो ।
बुधबार राति भएको खेलमा स्पेनलाई अतिरिक्त समयमा २-१ ले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो ।
पीएसजी आफ्ना सुपरस्टार खेलाडी नेयमार बेच्न तयार देखिएको छ । र नेयमारको सम्भावित गन्तव्यको रुपमा सिटी चर्चामा छ ।
रोमाले बुधबार डिबालालाई अनुबन्ध गरिएको जनाएको छ ।
आयोजकका लागि युरोमा अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षा हुनेछ, किनभने स्पेन प्रतियोगितामा उपाधिको सबैभन्दा ठूलो दावेदार हो ।
एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि साउन ९ गते सोमबारबाट खेलाडी छनोट गरिने जनाएको छ।
सिटीले एक विज्ञप्ति निकाल्दै पोर्चुगिज डिफेन्डर कान्सेलोले ७ नम्बरको जर्सी लगाउने जनाएको छ ।
बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखबाट लेवान्डोस्कीलाई ५० मिलियन युरोमा अनुबन्ध गरेको हो ।
पहिलो हाफमा तीन गोल गरेको बार्सिलोना दोस्रो हाफमा समेत तीन गोल गरेको थियो ।
रेन्जर्सले सेन्टर ब्याक डेभिसलाई लिभरपुलबाट अनुबन्ध गरेको हो ।
बायर्नले इटालियन क्लब युभेन्ट्सबाट डी लिग्टलाई अनुबन्ध गरेको हो ।
टोटेनहमले स्पेन्सलाई च्याम्पियनसिप क्लब मिडल्सब्रगबाट अनुबन्ध गरेको हो ।
अष्ट्रेलियाको मेलबर्नमा मंगलबार भएको मैत्रीपूर्णमा युनाईटेडले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले हराएको हो ।