धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
बिहीबार ब्लुमबर्गमा प्रकाशित समाचारले युनाइटेडको सेयर मूल्य बढ्यो । वर्तमान मालिक ग्लेजरले केहि स्वामित्व बेच्ने बाटो खुला गरेका थिए भनिएको छ ।
बिहीबार ब्लुमबर्गमा प्रकाशित समाचारले युनाइटेडको सेयर मूल्य बढ्यो । वर्तमान मालिक ग्लेजरले केहि स्वामित्व बेच्ने बाटो खुला गरेका थिए भनिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै हुमागाईले अवसरलाई स्वीकार गरेको र राम्रो नतिजाका लागि आफु तयार रहेको बताएका हुन् ।
एक अन्तर्वार्तामा उनले कपाल आफ्नो स्टाइल भनेको कारण नकाट्ने बताएका हुन् ।
पछि उनले सबैलाई चकित पार्दै आफू ठट्टा गरिरहेको बताए । मस्कले केहि घण्टा पछि भने कि यो केवल मजाक थियो।
सुरुआती हप्तामा, अनुमान गर्न सकिदैन कि कुन विशेष टोलीले राम्रो प्रदर्शन गर्नेछ वा कुन टोली स्थिरताको अभावमा पीडित हुनेछ । ट्रान्सफर, प्रि-सिजन, अपेक्षा र समग्र प्रदर्शन ।
उल्भ्सले पोर्चुगिज मिडफिल्डर नुनेसलाई स्पोर्टिङ लिस्बनबाट अनुबन्ध गरेको हो ।
चेल्सीमा पछिल्लो समय पर्याप्त मौका नपाएपछि ओडोईले क्लब छाड्ने योजना बनाएका हुन् ।
वेस्ट ह्यामले फ्रेन्च क्लब पीएसजीबाट थिलोलाई अनुबन्ध गरेको हो ।
बुधबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारिणी समितिको बैठकले महिला साफको नयाँ तालिका सार्वजनिकका लागि अगस्ट २३ सम्म पर्खने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेपछि अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाई नेपाल आएका हुन् ।
ब्राइटनले डिफेन्डर पेर्भिसलाई स्पेनिस क्लब भिल्ला रियलबाट अनुबन्ध गरेको हो ।
टोटेनहमले इटालीका युवा डिफेन्डरलाई उडीनेजेबाट अनुबन्ध गरेको हो ।