बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
भारतले महिला साफ खेल्न नपाउने

भारतले महिला साफ खेल्न नपाउने

विश्व फुटबलको सर्वोच्च फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएसँगै भारतको महिला फुटबल टोलीले महिला साफ खेल्न नपाउने भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, साउन ३१, २०७९
Read more →
युभेन्ट्सको विजयी सुरुआत

युभेन्ट्सको विजयी सुरुआत

सोमबार राति भएको खेलमा सासोउलोलाई ३-० गोल अन्तरले हराउँदै युभेन्ट्सले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, साउन ३१, २०७९
Read more →
लिभरपुल रोकियो

लिभरपुल रोकियो

सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लिभरपुल क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, साउन ३१, २०७९
Read more →
एमबाप्पेले प्रमाणित गर्नुपर्ने आवश्यकता छैन - हेनरी

एमबाप्पेले प्रमाणित गर्नुपर्ने आवश्यकता छैन - हेनरी

अमेजन प्राइमसँग कुरा गर्दै हेनरीले एमबाप्पे पहिलेबाटै उत्कृष्ट खेलाडी भएको कारण प्रमाणित गर्न आवश्यक नरहेको बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, साउन ३०, २०७९
Read more →
युगल सहायक र विनोद गोलकिपर प्रशिक्षक नियुक्त

युगल सहायक र विनोद गोलकिपर प्रशिक्षक नियुक्त

कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा डाकेका छन् ।

By खेलपाटी संवाददातासोमबार, साउन ३०, २०७९
Read more →
टोटेनहमको फेरिएको परिचय  

टोटेनहमको फेरिएको परिचय  

धेरै महिनादेखि स्पर्सलाई मेरो सबैभन्दा ठूलो आलोचना भनेको खराब प्रदर्शन गर्न र अझै पनि हारबाट बच्न नसक्नु थियो । सबै उत्कृष्ट प्रिमियर लिग टोलीहरू सधैं जित्न सक्षम छन् ।

By खेलपाटी संवाददातासोमबार, साउन ३०, २०७९
Read more →
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट बन्द प्रशिक्षण सुरु हुने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन ३०, २०७९
Read more →
एन्थोनी अनुबन्धका लागि चेल्सीको प्रस्ताव अस्विकार

एन्थोनी अनुबन्धका लागि चेल्सीको प्रस्ताव अस्विकार

२१ वर्षीय फरवार्ड अनुबन्धका लागि चेल्सीले ४० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो ।

By खेलपाटी संवाददातासोमबार, साउन ३०, २०७९
Read more →
मिडफिल्डर रेमो फरेस्टमा

मिडफिल्डर रेमो फरेस्टमा

इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले इटालियन क्लब एट्लान्टाबाट रिमोलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन ३०, २०७९
Read more →
सेल्सो भिल्ला रियलमा अनुबन्धित

सेल्सो भिल्ला रियलमा अनुबन्धित

भिल्ला रियलले मिडफिल्डर सेल्सोलाई टोटेनहमबाट लोनमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन ३०, २०७९
Read more →
रियलको सुखद सुरुआत

रियलको सुखद सुरुआत

आइतबार राति भनेको खेलमा अल्मेरियालाई २-१ ले हराउँदै रियलले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन ३०, २०७९
Read more →
बायर्नको सहज जित

बायर्नको सहज जित

आइतबार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई २-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताआइतबार, साउन २९, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 781 of 2184Next