एन्थोनी अनुबन्धका लागि चेल्सीको प्रस्ताव अस्विकार
सोमबार, साउन ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । चेल्सीले युवा फरवार्ड एन्थोनी गोर्डोन अनुबन्धका लागि गरेको प्रस्ताव एभर्टनले अस्विकार गरेको छ ।
२१ वर्षीय फरवार्ड अनुबन्धका लागि चेल्सीले ४० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । तर एभर्टनले प्रस्ताव अस्विकार गरेको बीबीसीले जनाएको छ ।
इंग्ल्यान्डका यू-२१ टोलीका सदस्य अनुबन्धका लागि एभर्टनले चेल्सीको प्रस्ताव भन्दा उच्च मूल्यको अपेक्षा गरेको बताईएको छ ।
एन्थोनीले २०२० को जनवरीमा एभर्टनका लागि डेब्यु गरेका थिए । उनले एभर्टनसँग ५ वर्षको सम्झौता गरेका थिए ।
एन्थोनी अनुबन्धका लागि चेल्सीको प्रस्ताव अस्विकार










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)