मिडफिल्डर रेमो फरेस्टमा
सोमबार, साउन ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नटिङ्घम फरेस्टले स्विजरल्याण्डका मिडफिल्डर रेमो फ्रुलरलाई अनुबन्ध गरेको छ ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले इटालियन क्लब एट्लान्टाबाट रिमोलाई अनुबन्ध गरेको हो ।
फरेस्टले उनलाई ९ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
३० वर्षीय मिडफिल्डर साढे ६ वर्ष इटालियन क्लबमा बिताएर फरेस्ट आएका हुन् ।
फरेस्टले यस समरमा १५ औं खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो।
उनले स्विजरल्याण्डका लागि ४६ खेल खेलेका छन् ।
मिडफिल्डर रेमो फरेस्टमा










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)