• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिल्भा बार्सिलोना नजाने, सिटीमै बस्ने
खेलपाटी संवाददाता
बिहीबार, भदौ २, २०७९ खेलपाटी संवाददाता
सिल्भा बार्सिलोना नजाने, सिटीमै बस्ने

एजेन्सी ।  स्टार मिडफिल्डर बर्नार्डो सिल्भा म्यानचेस्टर सिटीमै रहने भएका छन् । बार्सिलोनाले उनीमाथि गम्भीर चासो देखाइरहेको छ । तर यो समर ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीले उनलाई बेच्न चाहेको छैन ।

द एथलेटिकको रिपोर्ट अनुसार बार्सिलोनाले बर्नार्डो सिल्भालाई ट्रान्सफर विन्डो बन्द हुनु अघि म्यानचेस्टर सिटीबाट अनुबन्ध गर्ने सम्भावना तत्काल छैन । पोर्चुगिज प्लेमेकर २०२२-२३ सिजनका लागि प्रिमियर लिग च्याम्पियन बन्न प्रतिबद्ध रहेको कुरा रिपोर्टमा उल्लेख छ । सिटीले उनको अनुबन्धको लागि लगभग १ सय मिलियन पाउण्ड मूल्य राखेको छ । 

बर्नार्डो सिल्भा म्यानचेस्टर सिटीसँगको २०२१-२२ सिजनपछि बजारमा अत्याधिक खोजिने खेलाडी बनेका छन् । २८ वर्षीय सिल्भाले आफ्नो नियमित खेल समय सुरक्षित गर्न इतिहादबाट बाहिरिने इच्छा व्यक्त गरेका थिए । 

तर पेप ग्वार्डियोलाले सिल्भालाई २०२१-२२ सिजनमा चम्कने मौका दिए । सिल्भाले त्यसको फाइदा लिदै आफुलाई अब्बल बनाए । यद्धपी पोर्चुगिच प्लेमेकरको भविष्य २०२२-२३ सिजनको शुरुका दिनमा अनिश्चित रह्यो ।

उनी बार्सिलोनामा सामेल हुन चाहन्छन् । तर म्यानचेस्टर सिटीले उनलाई सय मिलियन युरो मूल्यको ट्याग लगाएपछि सम्भावना कमजोर बनेको हो । उनी क्लब समर्थकमाझ अत्यन्त प्रिय रहेको मानिन्छ । समर्थकले देखाएको अपार मायाको लागि सिल्भाले बर्नमाउथविरुद्दको खेलपछि भावुक सन्देश लेखेका थिए । 

'टोलीबाट उत्कृष्ट प्रदर्शन र एक शानदार वातावरण'

'म स्टेडियममा सबैलाई धन्यवाद दिन चाहन्छु । ती सुन्दर क्षणको लागि माया र समर्थनको लागि तपाईले मलाई देखाउनुभयो।'

सिल्भाले आफू व्यावसायीक रहने र आफूले चाहेको काम पूरा गर्न हतार नगर्ने बताए । यसले म्यानचेस्टर सिटीको पक्षमा काम गरेको छ । पोर्चुगल अन्तर्राष्ट्रिय सिल्भा २०२२-२३ सिजनको लागि प्रिमियर लिग च्याम्पियन बन्न प्रतिबद्ध छन । यद्यपि उनी यो अवधिमा लगातार २ खेलमा सुरुवाती सेटमा भने रहेका छैनन् ।  

बार्सिलोनाले फ्रेन्की डी जोङको दीर्घकालीन प्रतिस्थापनको रूपमा सिल्भालाई ल्याउन कडा मेहनत गरिरहेको थियो । जसले बार्सिलोनालाई तलब बिलहरू हल्का गर्न र बाँकी खेलाडीहरू दर्ता र बेच्न सजिलो बनाउनेछ ।

म्यानचेस्टर सिटीले त्यस्ता दाबीलाई खण्डन गर्नु अघि उनीहरूले २८ वर्षीय प्लेमेकरलाई हस्ताक्षर गर्न सहमत भएको दाबी पनि गरेको थियो। र सय मिलियन पाउण्डको मूल्य ट्यागले बार्सिलोनालाई दौडबाट बाहिर निकालेको छ।

पेप ग्वार्डियोलाले एक बिन्दुमा स्वीकार गरेका थिए, सिल्भा यस समरमा इतिहादबाट अलग हुन सक्छन् । तर म्यानचेस्टर सिटीका प्रशिक्षकको पछिल्लो टिप्पणीले यस समरमा पोर्चुगिच सिल्भालाई गुमाउन नचाहेको देखिन्छ । र सिल्भाले म्यानचेस्टर सिटीमा आफ्नो भविष्य प्रतिबद्ध गर्न तयार भएसँगै बार्सिलोना जाने बाटो घट्दैछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
नेयमारलाई रुवाउने खेल !
नेयमारलाई रुवाउने खेल !
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
नखिपोट फुटबल असोजमा
नखिपोट फुटबल असोजमा
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP