एपीएफ र फ्रेन्ड्सबीचको खेल स्थगित
पिप्ले–क्याम्पा रंगशालामा हुने भारी वर्षाको कारण फ्रेन्ड्स र एपीएफबीचको खेल स्थगित भएको हो ।
पिप्ले–क्याम्पा रंगशालामा हुने भारी वर्षाको कारण फ्रेन्ड्स र एपीएफबीचको खेल स्थगित भएको हो ।
टेभेजले ३८ वर्षको उमेरमा खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
स्पेनमा पछिल्लो केही साता पिके अपार्टमेन्टम एक्लै बस्दै आएको चर्चा सुरु भएको थियो ।
पिप्ले–क्याम्पा रंगशालामा हुने फ्रेन्ड्स र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरू हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली कतारको दोहाबाट कुवेत प्रस्थान गर्ने जनाएको छ ।
समूह चरण अन्तर्गत शुक्रबार राति बेल्जियमलाई नेदरल्यान्ड्सले ४-१ गोल अन्तरले हराएको हो ।
समूह चरण अन्तर्गत शुक्रबार राति फ्रान्सलाई डेनमार्कले २-१ गोल अन्तरले हराएको हो ।
प्रिमियर लिग क्लब आर्सनलले शुक्रबार लाकाजेटले क्लब छाडेको जनाएको छ ।
पिप्ले–क्याम्पा रंगशालामा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले भरतपुर फुटबल क्लबमाथि ३-० गोलले जित निकालेको हो ।
एनआरटीले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै ‘प्री सिजन’ खेलका लागि मलेसियाको भ्रमण गर्दै टीवाईटी कप खेल्न लागेको जनाएको छ ।
लिगको अन्तिम खेलमा जित निकाल्दै झापा सी डिभिजन लिगको च्याम्पियन बन्यो ।