बिदाइमा भावुक बने क्यासेमिरो
रियलले सोमबार एक विशेष कार्यक्रमको आयोजना गर्दै बिदाइ गरेको हो ।
रियलले सोमबार एक विशेष कार्यक्रमको आयोजना गर्दै बिदाइ गरेको हो ।
युनाइटेड हाल प्रिमियर लिग तालिकाको पुछारमा छ। फुलह्याम र क्रिस्टल प्यालेसविरुद्ध अभियानको आफ्नो पहिलो दुई खेल बराबरी गरेको गत सिजनको उपविजेता लिभरपुल १२ औं स्थानमा छ।
भारतको टाइम्स अफ इन्डियाले नयाँ सिजनको आईलिगका लागि पन्जाबले किरणको नाम दर्ता गरेको जनाएको छ ।
चोटको कारण इटालियन क्लब रोमाका मिडफिल्डले कतार विश्वकप गुमाउने सम्भावना बढेको हो ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिको भिल्ला रियलसँग २-० गोल अन्तरले पराजित भएको हो ।
आइतबार राति भएको खेलमा मिलानले एट्लान्टासँग १-१ गोलको बराबरी खेलेको हो ।
आइतबार राति भएको खेलमा पीएसजीले लिललाई ७-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ४-१ गोल अन्तरले हराउँदै बार्सिलोनाले सिजनको पहिलो जित निकालेको हो ।
आइतबार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडसँग ३-३ गोलको बराबरी खेलेको हो ।
आइतबार राति भएको खेलमा बायर्नले बोचुमलाई ७-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा चेल्सीलाई लिड्स युनाईटेडले ३-० गोल अन्तरले हराएको हो ।
आइतबार भएको खेलमा डन बस्कोले कडाथानाड राजा एफएलाई ९-१ गोल अन्तरले हराएको हो ।