सिटीलाई क्याम्प नोउमा स्वागत गर्दै बार्सिलोना
बार्सिलोना र सिटी सिजन सुरु भइसकेका बेला बुधबार रातिको मैत्रीपूर्ण खेलमा भिड्नेछन् ।
बार्सिलोना र सिटी सिजन सुरु भइसकेका बेला बुधबार रातिको मैत्रीपूर्ण खेलमा भिड्नेछन् ।
एभर्टनले यस अघिको प्रस्ताव अस्विकार गरेपछि चेल्सीले ६० मिलियनको प्रस्ताव गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ ।
वेस्ट ह्यामले अर्को प्रिमियर लिग क्लब चेल्सीबाट इमर्सनलाई अनुबन्ध गरेको हो ।
मंगलबार राति भएको खेलमा लिग टु क्लब स्टकपोर्टलाई पेनाल्टीमा ३-१ ले हराउँदै लेस्टरले तेस्रो चरणमा स्थान बनाएको हो ।
वेस्ट ह्यामले अर्को प्रिमियर लिग क्लब चेल्सीबाट इमर्सनलाई अनुबन्ध गर्ने भएको हो ।
म्यानचेस्टर युनाईटेडका स्ट्राइकर काभानीलाई भ्यालेन्सियाले फ्री ट्रान्सफरमा अनुबन्ध गर्ने भएको हो ।
प्रिमियर लिग अन्तर्गत गत साता टोटेनहमसँगको खेलपछि रेफ्री एन्थोनी टेलरविरुद्ध प्रतिक्रिया दिएपछि एफएले टुचेललाई थप कारबाही गर्न लागेको हो ।
स्पेनिस क्लब रियल मड्रिडबाट क्लब भित्र्याएको युनाईटेड सोमबार राति ओल्ड ट्राफोर्डमा सार्वजनिक गरेको हो ।
सोमबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियासँग गोलरहित बराबरी खेलेको हो ।
सोमबार राति भएको खेलमा लिभरपुललाई २-१ गोल अन्तरले हराउँदै युनाईटेडले पहिलो जित निकालेको हो ।
बर्नेमाउथले सोमबार मिडफिल्डर ब्रुक्सले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।