माटिच रोमामा अनुबन्धित हुँदै
सर्बियन मिडफिल्डर माटिचलाई रोमाले फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।
सर्बियन मिडफिल्डर माटिचलाई रोमाले फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।
२२ वर्षीय फरवार्ड अनुबन्धका लागि लिभरपुलले बेन्फिकासँग सहमति गरिसकेको छ ।
सिटीले सोमबार हालाण्डसँग औपचारिक रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
पीएसजीको बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै क्लब छाड्न सहमत भएका हुन् ।
टर्किस क्लबले आइतबार पिर्लोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
लस एन्जलसले साजिक संजालबाट केलिनीलाई अनुबन्ध गरिएको जनाएको छ ।
आइतबार राति भएको खेलमा पोर्चुगललाई स्विजरल्याण्डले १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो ।
इटहरी रंगशालामा आइतबार भएको तेश्रो क्वाटरफाइनल खेलमा इलामको रेडहर्ष फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै धनकुटाको लिग च्याम्पियन देउराली फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।
चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ ले किङ कम स्पोर्ट्स क्लबलाई १–० गोलले पराजित गर्यो ।
नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनद्वारा आयोजित फुटबलमा धीरेन शाक्य कप्तान रहेको टिमले सुनिल थापा नेतृत्वको टोलीलाई ५–३ गोलले हरायो ।
अमेरिकाको ओहायो राज्यमा आयोजना हुने च्याम्पियनसिप जुलाई १६, १७, ३० र ३१ मा आयोजना हुने भएको छ ।