रेफ्री क्षेत्री र यादवले साफ यू-२० च्याम्पियनसिप खेलाउने
दक्षिण एसिया फुटबल फेडेरेसनले रेफ्री क्षेत्री र यादवलाई च्याम्पियनसिपका लागि रेफ्रीको रुपमा छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
दक्षिण एसिया फुटबल फेडेरेसनले रेफ्री क्षेत्री र यादवलाई च्याम्पियनसिपका लागि रेफ्रीको रुपमा छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एएफसीले मंगलबार एसियन कप आयोजनाका लागि इच्छुक राष्ट्रलाई दाबी पेशको म्याद थप गरिएको जनाएको छ ।
न्युकासलले डच डिफेन्डरलाई लिलबाट ३२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
मोनाकोले इंग्लिस क्लब लिभरपुलबाट १५.५ मिलियनमा मिनामिनोलाई अनुबन्ध गरेको हो ।
आर्सनलले प्रिमियर लिग प्रतिद्वन्दी म्यानचेस्टर सिटीबाट जिससलाई अनुबन्ध गर्न लागेको हो ।
राष्ट्रिय विभूति आदिकवी भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तिमा आयोजना हुने प्रतियोगिता असार २९ गतेसम्म चल्नेछ ।
सिजनको अन्त्यसँगै फर्नान्डिन्होले प्रिमियर लिग छाडेका थिए ।
एमएलएस क्लबले सोमबार औपचारिक रुपमा बेललाई अनुबन्ध गरिएको जनाएको छ ।
अमेरिकाका गोलकिपर टर्नरलाई एमएलएस लिग क्लब न्यु इंग्ल्यान्ड रिभोलुसनबाट अनुबन्ध गरेको हो ।
एनआरटीको टोली आज राति ८ बजे मलेसिया प्रस्थान गर्दै छन् । एनआरटीले सोमबार मलेसिया र थाइल्याण्ड जाने टोलीलाई बिदाई गरेको थियो ।
एनआरटीले सोमबार मलेसिया जाने टोलीलाई बिदाई गरेको हो । क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशी, पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायत क्लबका पदाधिकारीले टोलीलाई बिदाइ गरे ।
एएफसी वुमन रेफ्री तथा सहायक रेफ्री सेलेक्सन कोर्स गरेपछि फिफा रेफ्री अन्जनालाई प्यानलमा समावेश गरिएको हो ।