फोफाना चेल्सीमा अनुबन्धित
बुधबार, भदौ १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले डिफेन्डर वेस्ले फोफानालाई अनुबन्ध गरेको छ ।
चेल्सीले फ्रेन्च डिफेन्डरलाई लेस्टर सिटीबाट अनुबन्ध गरेको हो ।
चेल्सीले करिब ८० मिलियन पाउण्डमा फोफानालाई अनुबन्ध गरेको हो ।
२१ वर्षीय डिफेन्डर फोफानाले चेल्सीसँग ७ वर्षको सम्झौता गरेका छन् ।
सेन्टर ब्याक फोफाना २०२० मा लेस्टर आएका थिए ।
उनले लेस्टरका लागि ३७ प्रिमियर लिग खेल खेलेका छन् ।
फोफाना चेल्सीमा अनुबन्धित







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

