बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
एकान्जी सिटीमा अनुबन्धित

एकान्जी सिटीमा अनुबन्धित

सिटीले बोरुसिया डर्टमण्डबाट डिफेन्डर एकान्जीलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
एन्टोनीले गरे युनाईटेडसँग ५ वर्षेको सम्झौता

एन्टोनीले गरे युनाईटेडसँग ५ वर्षेको सम्झौता

युनाईटेडले बिहीबार विंगर एन्टोनीसँग औपचारिक रुपमा सम्झौता गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
इंग्ल्यान्डले भीएआर प्रयोग गर्न सिक्नुपर्छ - कोन्टे

इंग्ल्यान्डले भीएआर प्रयोग गर्न सिक्नुपर्छ - कोन्टे

वेस्ट ह्यामविरुद्धको बराबरीपछि तनाबमा देखिएका कोन्टेले आफ्नो धारणा राखेका हुन् । डेभिड मोयेसको टोली वेस्ट ह्यामले लन्डन स्टेडियममा एक गोलले पछि परेपनि पुनरागमन गर्दै लिगमा अपराजित टोटेनहमविरुद्ध १ अंक खोसेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
अर्जेन्टिनी मिडफिल्डर युभेन्ट्समा

अर्जेन्टिनी मिडफिल्डर युभेन्ट्समा

युभेन्ट्सले मिडफिल्डर परेडेसलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
हालान्डलाई रोक्न कठिन

हालान्डलाई रोक्न कठिन

सिटीले नटिङ्घम फरेस्टलाई ६-० ले हराएको खेलमा हालान्डले पहिलो हाफमा ह्याट्रिक पूरा गरिसकेका थिए । ठ्याक्कै त्यस्तै ह्याट्रिक जब चार दिन अघि क्रिस्टल प्यालेसलाई हराउन २-० पछि पुनरागमन गर्दै पूरा गरेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
मदन भण्डारी सेभेन ए साइड फुटबल हुने

मदन भण्डारी सेभेन ए साइड फुटबल हुने

गैडाकोट खेलकुद मैदानमा आयोजना हुने प्रतियोगिता भदौ २४ गतेबाट सुरु हुने छ ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
जानुजाज सेभियामा

जानुजाज सेभियामा

सेभियाले फ्री ट्रान्सफरमा रियल सोसिडाडबाट जानुजाजलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
बालोटेली स्विस क्लबमा अनुबन्धित

बालोटेली स्विस क्लबमा अनुबन्धित

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
युभेन्ट्सको जित

युभेन्ट्सको जित

बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई २-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
बायर्नको दोस्रो चरणमा

बायर्नको दोस्रो चरणमा

बुधबार राति भएको खेलमा भिक्टोरिया कोल्नलाई ५-० गोल अन्तरले हराउँदै बायर्नले दोस्रो चरणमा स्थान बनाएको हो।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
पीएसजीको सहज जित

पीएसजीको सहज जित

बुधबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ३-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
लिभरपुलको पुनरागमन जित

लिभरपुलको पुनरागमन जित

बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १६, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 760 of 2177Next