• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हालान्डलाई रोक्न कठिन
खेलपाटी संवाददाता
बिहीबार, भदौ १६, २०७९ खेलपाटी संवाददाता
हालान्डलाई रोक्न कठिन

काठमाडौं । पाँच खेल । दुई ह्याट्रिक । प्रिमियर लिगमा रेकर्डहरू पहिले नै ध्वस्त हुने क्रम चलिरहेको छ ।

यो म्यानचेस्टर सिटीमा एर्लिङ हालान्डको प्रभाव हो ।

सिटीले नटिङ्घम फरेस्टलाई ६-० ले हराएको खेलमा हालान्डले पहिलो हाफमा ह्याट्रिक पूरा गरिसकेका थिए । ठ्याक्कै त्यस्तै ह्याट्रिक जब चार दिन अघि क्रिस्टल प्यालेसलाई हराउन २-० पछि पुनरागमन गर्दै पूरा गरेका थिए ।

२२ वर्षीय खेलाडी आफ्नो पहिलो पाँच प्रिमियर लिग खेलमा ९ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनी अगस्ट महिनामा नौ गोल गर्ने पहिलो खेलाडी हुन् । यति मात्र होइन म्यानचेस्टर सिटीका नयाँ अर्जेन्टिनी युवा जुलियन अल्भारेजका लागि पनि हालान्ड कभर गर्दैछन् । दोस्रो हाफमा दुई गोलको साथ अल्भारेजले आफ्नो प्रिमियर लिगमा 'फुल डेब्यु' गरे ।

'उनी प्रतिभाशाली छन् । उनले धेरै कुरा पाएका छन्,' फरेस्टका प्रशिक्षक स्टीव कुपरले खेलपछि भने ।

पूर्व स्ट्राइकर डियोन डब्लिनले हालान्डका बारेमा भने, 'म्यान सिटीसँग अहिले विश्वकै उत्कृष्ट स्ट्राइकर छन् । यदि उनी प्रिमियर लिगमा रहे भने सबै रेकर्ड तोडिनेछ ।'

Image

हालान्डले उपाधि चाहन्छन् साथै कीर्तिमान पनि - पेप ग्वार्डीओला

हालान्ड प्रिमियर लिगका लगातार खेलमा ह्याट्रिक गर्ने सातौं खेलाडी बनेका छन् । टोटनह्यामका ह्यारी केन एकभन्दा बढी पटक यस्तो गर्ने एक मात्र खेलाडी हुन् ।

आश्चर्यजनक रूपमा हालान्डले अब अगस्टमा केन भन्दा धेरै प्रिमियर लिग गोल गरेका छन् । केनले अगस्टमा सात गोल गरेका थिए ।

सिटीका लागि धेरै ह्याट्रिक गर्ने खेलाडीमा हालान्डले रहिम स्टर्लिङ र कार्लोस टेभेजको बराबरी गरे । लेजेण्ड सर्जियो अगुएरोले मात्र बढी ह्याट्रिक गरेका छन् । चार पटक ।

प्रशिक्षक पेप ग्वार्डीओला हालान्डलाई सिटीको इतिहासमा अगुएरो जस्तै केन्द्रीय व्यक्तित्व बन्न असम्भव हुने महसुस गर्छन् ।

यद्यपि, फरवार्ड पोजिसनमा हालान्डसँग विशेष प्रकारको प्रतिभा छ भन्ने कुरा ग्वार्डीओला स्विकार्छन । र, उनी यो पनि सोच्छन् कि व्यक्तिगत उपलब्धिहरूले हालान्डलाई धेरै अर्थ राख्दैन यदि उनी सिटीलाई ट्रफी जित्न मद्दत गर्न असफल भए भने ।

'सर्जियो अगुएरो लेजेण्ड हुन्,' ग्वार्डीओलाले भने, 'आधुनिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण गोल गर्दै सिटीका फ्यानहरूको मनमा रहेको उनको स्थान कसैले लिन सक्दैन ।'

Image

'तर हालान्डसँग त्यहाँ पुग्ने गुणस्तर छ । उनले नर्वे, अष्ट्रिया र जर्मनीमा जे गरेका छन् उनले यहाँ गर्न कोसिस गर्छन । उनलाई मैले जति चिनेको छु मलाई लाग्छ यदि हामी ट्रफी जित्न असफल भयौं भने उनि व्यक्तिगत कीर्तिमान बनाउदा खुसी हुने छैनन्,' उनले थपे ।

वेल्सका पूर्व डिफेन्डर एस्ले विलियम्सले भने, 'उनी प्रिमियर लिगको लागि वास्तविक समस्या हुन् । उनीविरुद्ध खेल्न गाह्रो छ । एर्लिङ पूर्ण स्ट्राइकर हुन । उनीसँग सबै कुरा छ ।'

'जब हामीले यो सिजनमा उनले गरेका गोलहरू हेर्छौं, उनी एक प्रोपर स्ट्राइकर हुन । उनले गोल गर्ने क्षमता मात्र पाएको छन् र म उनलाई यो सिजन देख्न पाउँदा उत्साहित छु किनभने उनले अझै धेरै गोल गर्ने छन्,' विलियम्सले थपे ।

ग्यारी लिनेकर भन्छन्, 'उनी जुन हिसाबले अगाडी बढिरहेका छन् पक्कैपनि एलन सिररको प्रिमियर लिगमा सर्बकालिन गोलको रेकर्डलाई ह्यारी केन भन्दा पहिले उनले तोड्ने छन् ।'

खेलपछि हालान्डलाई सोधियो, 'कस्तो महसुस भैरहेको छ ?'

'म पेप ग्वार्डीओला र साथीहरूलाई सकेसम्म सुन्न प्रयास गर्छु । उनीहरु अद्भुत फुटबलरहरू हुन् । साथीहरु बिना म गोल गर्न सक्दिन । यो केमिस्ट्री खोज्ने र पेपलाई सुन्ने हो,' हालान्डले भने,'मलाई म्यानचेस्टर सिटी मन पर्छ । तपाईले हेर्न सक्नुहुन्छ । यो अद्भुत छ । उत्कृष्ट क्लब र उत्कृष्ट छनौट । म मेरो बुबा र मिनो राइओलालाई धन्यवाद दिन चाहन्छु ।'

-बीबीसीबाट 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झापाविरुद्ध संकटाको फराकिलो जित
झापाविरुद्ध संकटाको फराकिलो जित
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP