चेल्सी साउथह्याम्पटनसँग पराजित
मंगलबार राति भएको खेलमा चेल्सीलाई साउथह्याम्पटनले २-१ ले हराएको हो ।
मंगलबार राति भएको खेलमा चेल्सीलाई साउथह्याम्पटनले २-१ ले हराएको हो ।
लिभरकुसेनले ओडोईलाई प्रिमियर लिग क्लब चेल्सीबाट लोनमा अनुबन्ध गरेको हो ।
एट्लेटिकोले डिफेन्डर रेगुइलोनलाई इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमबाट लोनमा अनुबन्ध गरेको हो ।
युनाईटेडले मंगलबार विंगर एन्टोनीलाई अनुबन्ध गरिएको जनाएको छ ।
३४ वर्षीय विंगरले हालै ब्राजिलियन कोरिन्थिस छाडेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ ।
टोटेनहमले अर्जेन्टिनाका डिफेन्डरलाई सिरी 'ए' क्लब एट्लान्टाबाट अनुबन्ध गरेको हो ।
बर्नेमाउथले मंगलबार मुख्य प्रशिक्षक स्कटलाई बर्खास्त गरेको हो ।
नेपाली टोलीलाई मंगलबार मोटिभेसनल स्पिकर दिनेश कार्कीले क्लास लिएका थिए । हरितालिका तीजको अवसरमा नेपाली टोलीका लागि मोटिभेसनल क्लास राखिएको हो ।
म्यानचेस्टर युनाईटेडका पूर्व स्ट्राइकर काभानीलाई भ्यालेन्सियाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार व्यन्जनकार र मल्लले यू-१७ साफमा रेफ्रीको भूमिकामा रहने जनाएको छ ।
थोमस टुचेलको प्लेइङ सेटमा उनी अटाउन असफल हुँदै आएका थिए ।