पाउलो लिलको मुख्य प्रशिक्षक नियुक्त
लिलले पोर्चुगिज प्रशिक्षकसँग दुई वर्षको सम्झौता गरेका छन् ।
लिलले पोर्चुगिज प्रशिक्षकसँग दुई वर्षको सम्झौता गरेका छन् ।
अमेरिकामा आयोजना हुने नेप्लिज अमेरिकन कन्भेन्सन फुटबल प्रतियोगिता खेल्न भरत र नवयुग अमेरिका प्रस्थान गरेका हुन् ।
बंगलादेशको ढाकामा शनिबार हुने साफको कंग्रेसमा नेपालले महिला साफ आयोजनाका लागि औपचारिक प्रस्ताव गर्ने भएको हो ।
मलेसियाको पेनाङमा एनआरटीले आज इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
इन्टरले बेल्जियमका फरवार्ड लुकाकुलाई ९० नम्बरको जर्सी दिईएको जनाएको छ ।
इन्टरले बुधबार राति २९ वर्षीय लुकाकुलाई अनुबन्ध गरिएको जनाएको छ ।
त्रिभुवन आर्मी फुटबल क्लबले सामाजिक संजाल फेसबुकबाट स्ट्राइकर भरत र नवयुगले अमेरिकाको प्रतियोगिता खेल्ने जनाएको छ ।
पीएसजीले २०२२/२३ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
दक्षिण एसिया फुटबल फेडेरेसनले रेफ्री क्षेत्री र यादवलाई च्याम्पियनसिपका लागि रेफ्रीको रुपमा छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एएफसीले मंगलबार एसियन कप आयोजनाका लागि इच्छुक राष्ट्रलाई दाबी पेशको म्याद थप गरिएको जनाएको छ ।
न्युकासलले डच डिफेन्डरलाई लिलबाट ३२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
मोनाकोले इंग्लिस क्लब लिभरपुलबाट १५.५ मिलियनमा मिनामिनोलाई अनुबन्ध गरेको हो ।