केन चम्किदा टोटेनहमको जित
आइतबार राति भएको खेलमा टोटेनहमले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा टोटेनहमले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले हराएको हो ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार घोषणा गरेको २४ सदस्यीय टोलीमा निजगढका फरवार्ड समीर अटाएका हुन् ।
यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २४ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
वेस्ट ह्यामले ब्राजिलियन मिडफिल्डरलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गर्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार श्रेष्ठलाई टिम व्यवस्थापक नियुक्त गरिएको जनाएको छ ।
ला लिगा क्लबले हरेरालाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा अनुबन्ध गरेको हो ।
सहिद रंगशालाम जारी प्रतियोगिताको खेला साँझ साढे ६ बजेबाट हुँदैछ ।
कुन्डे यसै समरमा सेभियाबाट बार्सिलोनामा अनुबन्धित भएका हुन् ।
बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट नेपाली समयअनुसार दिउँसो २:१५ मा हुनेछ ।
शनिबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१ गोलको बराबरी खेलेको हो ।