विंगर एन्टोनी अनुबन्ध गर्दै युनाईटेड
सोमबार, भदौ १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले ब्रज्जिलियाँ विंगर एन्टोनी अनुबन्ध गर्ने भएको छ ।
युनाईटेडले डच क्लब आयाक्सबाट विंगर एन्टोनीलाई अनुबन्ध गर्ने भएको हो ।
युनाईटेडले ८०.७५ मिलियन पाउण्ड तिरेर एन्टोनीलाई अनुबन्ध गर्न लागेको हो ।
२२ वर्षीय एन्टोनीलाई किन्न युनाईटेडले खर्च गर्न लागेको रकम ह्यारी मग्वाएरपछिको दोस्रो सर्वाधिक रकम हो ।
एन्टोनी २०२० मा साओ पाउलोबाट डच क्लब आएका थिए ।
डच क्लबका लागि उनले ८२ खेलमा २५ गोल र २२ असिस्ट गरेका छन् ।
ब्राजिलका लागि उनले ९ खेलमा २ गोल गरिसकेका छन् ।
विंगर एन्टोनी अनुबन्ध गर्दै युनाईटेड






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


